"भोपाल" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: is:Bhopal
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३६:
भोपालमा भारत हेवी इलेक्ट्रिकल्स लिमिटेड (भेल)को एउटा कारखाना छ। हालैमा भारतीय अंतरिक्ष अनुसंधान केंद्रले आफ्नो दोस्रो 'मास्टर कंट्रोल फ़ैसिलटी' स्थापित गरेकोछ। भोपालमा भारतीय वन प्रबंधन संस्थान पनि छ जो भारतको वन प्रबंधनको एकमात्र संस्थान हो। साथै भोपाल ती छः नगरहरू मध्येको एक हो जहाँ भारतीय आयुर्विज्ञान संस्थान खोल्ने निर्णय गरिएकोछ। यसका अतिरिक्त यहाँ एक विश्वविद्यालय, अनेक इंजीनियरिंग महाविद्यालय तथा अनेक पब्लिक स्कूलहरू छन्।
[[File:Bhojpur Mandir.jpg|thumb|200px|left|राजा भोजराजले हजार वर्ष अघि बनाएको भोजेश्वर मन्दिर]]
 
{{भारतका राज्य अनि केन्द्रशासित प्रदेशका राजधानी}}
 
[[श्रेणी:भारत]]
"https://ne.wikipedia.org/wiki/भोपाल" बाट अनुप्रेषित