"अमृतसर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
|skyline = Golden Temple India.jpg
|skyline_caption = [[हरमन्दिर साहिब]] को रात्रि दृश्य
|latd = 31३१.64६४
|longd = 74७४.86८६
|district = अमृतसर
|leader_title_1 = [[मेयर]]
|leader_name_1 = श्वेत सिंह मलिक
|altitude = 218२१८
|population_as_of = 2007२००७
|population_total = 3,695६९५,077०७७
|area_telephone = 91९१ 183१८३
|postal_code = 143१४३-001००१
|vehicle_code_range = PB02PB01
}}
'''अमृतसर''' ([[पंजाबी भाषा|पंजाबी]]:ਅੰਮ੍ਰਿਤਸਰ) [[भारत]] को [[पंजाब]] [[प्रान्त]] को एक सहर हो। अमृतसर [[पंजाब]] को सबभन्दा महत्वपूर्ण र पवित्र सहर मानिन्छ। पवित्र यस कारण मानिन्छ किनकी सिखहरुको सबभन्दा ठुलो गुरूद्वारा [[स्वर्ण मन्दिर]] अमृतसरमा नै छ। [[ताजमहल]] पछि सबभन्दा ज्यादा पर्यटक अमृतसरको स्वर्ण मन्दिरलाई नै हेर्न आउदछन। स्वर्ण मन्दिर अमृतसरको मुटु मानिन्छ। यो गुरू रामदासको डेरा हुने गर्दथ्यो। अमृतसरको इतिहास गौरवमयी छ। यो आफ्नो संस्कृति र लड़ाइहरुको लागि धेरै प्रसिद्ध रहेको छ। अमृतसर अनेक त्रासदि र दर्दनाक घटनाहरुको साक्षी रहेको छ। भारतीय स्वतन्त्रता संग्रामको सबभन्दा ठुलो नरसंहार अमृतसरको जलियांवाला बागमा नै भएको थियो। यस पछि भारत पाकिस्तानको बीच जुन बिभाजन भयो त्यस समय पनि अमृतसरमा ठुलो हत्याकाण्ड भयो। यो मात्र होईन अफगान र मुगल शासकहरुने यस माथि अनेक आक्रमण गरे र यसलाई बर्बाद गरे। यसको बावजूद सिखहरुले आफ्नो दृढ संकल्प र मजबूत इच्छाशक्तिबाट दोश्रो पटक यसलाई बसाए। हालांकि अमृतसरमा समयको साथ धेरै बदलाव आएको छ तर आज पनि अमृसतरको गरिमा कायम छ।
"https://ne.wikipedia.org/wiki/अमृतसर" बाट अनुप्रेषित