"अमृतसर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४४:
 
== अन्य दर्शनीय स्थल ==
=== गुरुद्वाराहरु ===
=== गुरुद्वारे ===
अमृतसरको दक्षिण दिशामा संतोखसर साहब र बिबेसर साहब गुरूद्वारगुरुद्वारा छ। यस मध्ये संतोखसर गुरूद्वारा स्वर्ण मन्दिर भन्दा ठुलो छ। महाराजा रणजीत सिंहले रामबाग पार्कमा एक समर पैलेस बनाएका थिए। यसको राम्रो देखरेख गरियो जसबाट यो आज पनि सही स्थितिमा छ। यस महलको बाहिरी भित्ताहरुमा रातो पत्थर लगाईएको छ। यस महललाई अहिले महाराजा रणजीत सिंह संग्राहलयमा परिवर्तन गरिएको छ। यस संग्राहलयमा अनेक चित्र र फर्नीचरलाई प्रदर्शित गरिएको छ। यो एक पार्कको बीचमा बनेको छ। यस पार्कलाई धेरै सुन्दर बनाईएको छ। यस पार्कलाई लाहौरको शालीमार बाग जस्तो बनाईएको छ। संग्राहलयमा घुम्ने समय बिहान १० बजे देखी साझ ५ बजे सम्म राखिएको छ। यो सोमवार को बन्द रहन्छ।
 
=== हाथी गेट मन्दिर ===
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/284056" बाट अनुप्रेषित