"स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सन्'''खुला १९९०को प्रारम्भ देखि नै,एवं स्वतन्त्र सफ्टवेयर समुदायमा वादविवाद भएदेखि , "स्वतन्त्र सफ्टवेयर" (अङ्ग्रेजीमा Free and Open Source Software र संक्षिप्तमा FOSS)को पर्यायवाची शब्दहरू प्रयोगमा आइसकेका थिए। "स्वतन्त्र सफ्टवेयर" भन्ने शब्द रिचर्ड स्टलम्यान (Richard Stallman) द्वारा १९८३मा स्वतन्त्र सफ्टवेयर अभियान शुरु गर्दा परिभाषित गरिएको थियो। स्वतन्त्र सफ्टवेयरको परिभाषाको अभिलेख जनवरी १९८९ देखि पाउन सकिन्छ। स्वतन्त्र सफ्टवेयरलाई सारांशीकरण गर्दा'''लाई एक यस्तो सफ्टवेयरको रूपमा बुझ्न सकिन्छ जसले आफ्नो प्रयोगकर्तालाई कुनै पनि प्रायोजनकालागि उक्त सफ्टवेयर प्रयोग गर्ने, सफ्टवेयरको श्रोत (Source Code) अध्ययन गर्ने, आफ्नो कार्य र आवश्यकता अनुसार उक्त सफ्टवेयरलाई परिवर्तन गर्ने तथा उक्त सफ्टवेयरको परिवर्तित वा अपरिवर्तित रूपलाई वितरण गर्ने स्वतन्त्रता र अधिकार प्रदान गर्दछ। अङ्ग्रेजी शब्द "Free" सँग यस सफ्टवेयरको नाम शाब्दिक रूपमा बाझ्न गएको हुदाँ, अन्योलको स्थिति हटाउन विभिन्न संस्था र मानिसले यस नामको सट्टामा अरु नाम प्रस्तावना गरेका छन्।

सन् १९९०को प्रारम्भ देखि नै, स्वतन्त्र सफ्टवेयर समुदायमा वादविवाद भएदेखि , "स्वतन्त्र सफ्टवेयर" (अङ्ग्रेजीमा Free and Open Source Software र संक्षिप्तमा FOSS)को पर्यायवाची शब्दहरू प्रयोगमा आइसकेका थिए। "स्वतन्त्र सफ्टवेयर" भन्ने शब्द रिचर्ड स्टलम्यान (Richard Stallman) द्वारा १९८३मा स्वतन्त्र सफ्टवेयर अभियान शुरु गर्दा परिभाषित गरिएको थियो। स्वतन्त्र सफ्टवेयरको परिभाषाको अभिलेख जनवरी १९८९ देखि पाउन सकिन्छ। स्वतन्त्र सफ्टवेयरलाई सारांशीकरण गर्दा एक यस्तो सफ्टवेयरको रूपमा बुझ्न सकिन्छ जसले आफ्नो प्रयोगकर्तालाई कुनै पनि प्रायोजनकालागि उक्त सफ्टवेयर प्रयोग गर्ने, सफ्टवेयरको श्रोत (Source Code) अध्ययन गर्ने, आफ्नो कार्य र आवश्यकता अनुसार उक्त सफ्टवेयरलाई परिवर्तन गर्ने तथा उक्त सफ्टवेयरको परिवर्तित वा अपरिवर्तित रूपलाई वितरण गर्ने स्वतन्त्रता र अधिकार प्रदान गर्दछ। अङ्ग्रेजी शब्द "Free" सँग यस सफ्टवेयरको नाम शाब्दिक रूपमा बाझ्न गएको हुदाँ, अन्योलको स्थिति हटाउन विभिन्न संस्था र मानिसले यस नामको सट्टामा अरु नाम प्रस्तावना गरेका छन्।

"खुल्ला श्रोत सफ्टवेयर", "Software Libre", "FLOSS (Free/Libre/Open Source Software)", "स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर" आदि केही प्रचलित पर्यायहरू हुन। यी मध्ये सबै भन्दा प्रचलित नाम "खुल्ला श्रोत सफ्टवेयर" हो।
यी विभिन्न नामका प्रयोगकर्ताहरू मूलतः उस्तै अनुज्ञप्ति (license), सफ्टवेयर विकास ढाँचा लाई अभिव्यक्त गर्छन्, तर, रिचर्ड स्टलम्यानका अनुसार यी नामका प्रयोगकर्ताहरू यी नामहरूसँग गाँसिएको दर्शन/शास्त्र का अनुरूप फरक छन्। केही प्रयोगकर्ताहरूले "स्वतन्त्र (libre)" (स्वतन्त्र अभिव्यक्तिमा "स्वतन्त्र"को अस्तित्वजस्तो) वा "निःशुल्क (gratis)" (निःशुल्क बियरमा "निःशुल्क"को अस्तित्वजस्तो)को प्रयोग गरेर स्वतन्त्र शब्दसँग गाँसिने भ्रमपूर्ण स्थितिको निराकरण गर्दछन्। धेरैजसो यी नाम/शब्दहरू सफ्टवेयर स्वतन्त्रता अभियानको परिपेक्ष्यमा प्रयोग गरिन्छन् र बिस्तारै सामान्य प्रयोगमा आउन लागेका छन्। रिचर्ड स्टलम्यानले "FLOSS" र "स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर"को प्रयोग "खुल्ला श्रोत सफ्टवेयर" र "स्वतन्त्र सफ्टवेयर"को जोड वा योजनको रूपमा भनेर दिन्छन्। दुबै पक्ष मध्ये अत्यावश्यक तवरले कुनैलाई नछानि प्रयोग गर्ने सल्लाह स्टलम्यानले दिन्छन् तर साथै "स्वतन्त्र सफ्टवेयर" पक्षलाई आत्मसाथ गर्ने तथा समर्थन गर्ने आग्रह पनि गर्दछन्।

= इतिहास =

= =इतिहास ==

सन् १९९०को प्रारम्भ देखि नै, स्वतन्त्र सफ्टवेयर समुदायमा वादविवाद भएदेखि , "स्वतन्त्र सफ्टवेयर" (अङ्ग्रेजीमा Free and Open Source Software र संक्षिप्तमा FOSS)को पर्यायवाची शब्दहरू प्रयोगमा आइसकेका थिए। "स्वतन्त्र सफ्टवेयर" भन्ने शब्द रिचर्ड स्टलम्यान (Richard Stallman) द्वारा १९८३मा स्वतन्त्र सफ्टवेयर अभियान शुरु गर्दा परिभाषित गरिएको थियो। स्वतन्त्र सफ्टवेयरको परिभाषाको अभिलेख जनवरी १९८९ देखि पाउन सकिन्छ।

"खुल्ला श्रोत सफ्टवेयर" भन्ने शब्दलाई "स्वतन्त्र सफ्टवेयर"को सट्टामा १९९८मा प्रस्तावित गरियो। पछि त्यसै वर्ष "खुल्ला श्रोत सफ्टवेयर" लाई "स्वतन्त्र सफ्टवेयर"को व्यापारिकरण पक्षको एक अभिन्न अंशको रूपमा अघि बढाउनका निम्ति "खुल्ला श्रोत पहल (Open Source Initiative)" भन्ने प्रतिष्ठानको स्थापना गरियो।

अङ्ग्रेजी भाषाको राम्रो प्रभाव भएको देश भारतमा "स्वतन्त्र सफ्टवेयर" र फिलिपिन्समा "मालायाम सफ्टवेयर (Malayam Software)" भन्ने शब्द प्रयोग गरिन्छ।

== स्वामित्व ==
माथि उल्लेखित कुनै पनि शब्द वा संक्षेपलाई वा "स्वतन्त्र सफ्टवेयर" भन्ने शब्दलाई कसैले पनि ट्रेडमार्क (Trademark) गरेको छैन। खुल्ला श्रोत पहलका ब्रुश पेरेन्श (Bruce Perens)ले "खुल्ला श्रोत" भन्ने शब्दलाई खुल्ला श्रोत सफ्टवेयरको सेवा चिन्ह (Service Mark) का रूपमा संयुक्त राष्ट्र अमेरिकामा दर्ता गराउने प्रयास गरेका थिए तर ट्रेडमार्क गुणस्तर पूरा नगरेको पक्षमा उनको दरखास्तलाई खारेज गरिएको थियो। खुल्ला श्रोत पहल (OSI)ले "OSI Certified" भन्ने ट्रेडमार्क प्रयोग गर्दछ, तर आवश्यक कागजी कार्यवाही पूरा नगरेको हुनाले संयुक्त राष्ट्र अमेरिकाको प्याटेन्ट तथा ट्रेडमार्क शाखाले उक्त ट्रेडमार्कको दरखास्तलाई "छोडिएको (abandoned)" श्रेणीमा राखेको छ।

१८,४२६

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/283985" बाट अनुप्रेषित