"चुकाउनी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
'''चुकाउनी बनाउने तरिका''' :-
(साधारण तया एउटा ३ /४ जना परिवारको लागि अनुमानित)
५०० ग्राम आलुलाई गिलो नहुने गरि साधारण आचार मा जस्तै उसिन्ने र टुक्रा टुक्रा पारेर भाडामा राख्ने । ४०/५० ग्राम प्याज मसिनो परेर राख्ने,(प्याज नराखेर पनि बनाउन सकिन्छ ),एक चम्चा नुन अथवा स्वाद आनुसारको नुन राख्ने . तोरीको तेल अथवा सुर्य मुखिको तेल २ चमच तताउने र २ चिम्टी मेथी कालो हुने गरि तातो तेलमा फुराउने २ वटा मसिनो हरियो खुर्सानी अथवा स्वाद अनुसार तेल मा फुराउने रातो भै सके पछि अलिकति २ चिम्टी बेसारको धुलो तेलमा राखेर तुरन्त डढन नपाउदै आलुमा खनाउने(यसलाई झान्ने प्रक्रिया पनि भनिन्छ) अब आधा किलो जति अमिलो दहि तेस्मा राम्रो संघ मोल्ने र अन्तमा धनिया को पातलाई काटेर माथि बाट चर्कने अब यो अचार तयार भयो ।
५०० ग्राम आलुलाई उसिन्ने
 
[[श्रेणी:पकवान]]
"https://ne.wikipedia.org/wiki/चुकाउनी" बाट अनुप्रेषित