"चार धाम" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , रुप → रूप, हरु → हरू (4)
सा हिज्जे मिलाउँदै
पङ्क्ति ३:
 
'''चार धाम''' [[हिन्दू धर्म|हिन्दू]]हरूको लागि अत्यन्त पवित्र स्थल हुन जुन [[भारत]]को भिन्न भिन्न राज्यमा स्थित मन्दिर तथा तीर्थस्थल हुन। ति धामहरू हुन:
*[[बद्रीनाथ]] भारको उत्तरको प्रान्त उत्तराखण्डको हिमालयमा स्थित छ यो धाम।
*[[द्वारका]] यो धाम भारतको पश्चिमको प्रान्त [[गुजरात]]मा स्थित छ।
*[[जगन्नाथ पुरी]] भारतको पूर्वको प्रान्त [[उड़िसा|उडिसा]]मा स्थित छ जगन्नाथ पुरी धाम
*[[रामेश्वरम (बहुविकल्पी)|रामेश्वरम]] यो धाम दक्षिण भारतको [[तमिलनाडु]] प्रान्तमा स्थित छ।
आठौँ शताब्दीमा जन्मेका हिन्दू धर्मका जगतगुरुजगतगुरू आदी शंकाराचार्य द्वारा माथी उल्लेखीत स्थानहरूलाई हिन्दूहरूका चार धामको रूपमा नामांकन गरेका थिए।collated by the 8th century reformer and philosopher [[Adi Shankaracharya]], into the archetypal all-India pilgrimage circuit to the four [[cardinal point]]s of the [[Indian subcontinent]] in a bid to unify people across the region {{Citation needed|date=July 2009}}.
 
[[श्रेणी:हिन्दू तिर्थ स्थल]]
"https://ne.wikipedia.org/wiki/चार_धाम" बाट अनुप्रेषित