"विकिपिडिया:हस्ताक्षर" का संशोधनहरू बिचको अन्तर

सा
हिज्जे मिलाउँदै
सा (रोबोट ले परिवर्तन गर्दै: el:Βικιπαίδεια:Υπογραφή)
सा (हिज्जे मिलाउँदै)
[[Image:Gandhi signature.svg|right|thumb|200px|गांधीजीको हस्ताक्षर]]
कुनै व्यक्तिको '''हस्ताक्षर''' (signature) उसको हातबाट लेखियेको (र कहिले-कहिले विशिष्ट शैलीमा) उसको आफ्नो नाम, उपनाम (अथवा केहि अरुपनिअरूपनि) आदिलाई भन्छन। यो कुनै दस्तावेज वा घोषणा आदि माथि गरिन्छ जसले दर्शाउँछ कि यो 'सही व्यक्ति' द्वारा नै प्रसारित छ वा अमुक व्यक्तिले यो घोषणा गरेको छ। यदि कुनै रचनामा कुनै व्यक्तिको हस्ताक्षर छ भने थाहा पाईन्छ कि त्यो रचनालाई कस्ले सृजित गरेको हो।
कुनै पनि व्यक्ति आफ्नो हस्ताक्षर विश्वको कुनै ज्ञात भाषाको लिपिमा गर्न सक्दछ। हस्ताक्षर उ व्यक्तिको एउटा अलग्गै पहचान हो। त्यस्तै विकिपीडियामा सम्पादन गर्ने विकिपीडियनहरूले आफ्नो हस्ताक्षर गर्नु आवश्यक हुन्छ। यदी हस्ताक्षरको विना कुनै पनि व्याक्तीको वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा लेखेमा पछि गएर विवाद पनि उठ्न सक्छ। विकिपीडियामा सम्पादकहरूलाई हस्ताक्षर गर्न सजिलो होस् भन्ने हेतुले यसका निर्माण कर्ता द्वारा एक अलग्गै तरिका अपनाई दिएका छन्। '''विकिपीडिया वार्ता पृष्ठहरूमा आफ्नो संदेशकोसन्देशको तल हस्ताक्षर गरौँ।''' यो मात्र वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा मात्र गरिन्छ, लेखहरूको पानामा गर्न हुदैन। यस्तो गरेपछी संवादमा सजिलो हुन्छ। साथै हर संदेशकोसन्देशको लेखकलाई चिनाउनमा मदद मिल्छ। मिलेर सम्पादन गर्नाको लागी संवाद धेरै जरूरी छ किन भनें यसलाई पढ्ने व्याक्तीलाई लेखको आरूप र प्रगति बुझ्नमा सजिलो हुन्छ।
 
==हस्ताक्षर कसरी गर्ने==मधुकर् देवकोटा
# आफ्नो संदेशसन्देश पछि चार वक्रका चिन्ह (~) छोडौँ, यस तरह: <nowiki>~~~~</nowiki>
# सम्पादन पानामा औजार-पट्टीमा हस्ताक्षर चित्र ([[Image:Signature icon.png]])मा क्लिक गरेमा पनि चार वक्र संदेशमासन्देशमा जोडिन्छ।
 
परिवर्तन रक्षितमा तपाईको हस्ताक्षर पानामा देखिन्छ, र साथे समय पनि। माथीको दुइवटै तरीकाले एक-जस्तै हस्ताक्षर जोडिन्छ।
 
तीन वक्र (<nowiki>~~~</nowiki>) राखेमा मात्र तपाईको हस्ताक्षर (बिना समय) र पाँच वक्र (<nowiki>~~~~~</nowiki>) राखेमा मात्र समय (बिना हस्ताक्षर) जोडिने छ।
{| class="prettytable" cellpadding="5" border="1"
! विकिमार्कप !! कोड !! प्रदर्शित
 
==हस्ताक्षर कसरी बदल्ने==
तपाई आफ्नो हस्ताक्षरलाई बदल्न सक्नु हुनेछ। यस्तो गर्नाको लागी "मेरो अभिरूची"मा जानुस् र "तपाइको उपनाम (दस्तखत/सहीको लागी)"लाई सम्पादन गर्नुहोस्। तपाई यस खानामा विकिमार्कप र कोडको प्रयोग गर्न सक्नु हुनेछ, रंग बदल्नाको लागी, नेपालीमा नाम लेख्नाको लागी अथवा अन्य भीतरी लिँक राख्नाको लागी। (हस्ताक्षरमा बाहरीबाहिरी लिँकहरू राख्न मनाही छ।)
==अहस्ताक्षरित संदेशहरूलाईसन्देशहरूलाई के गरौँ==
यदि कुनै वार्ता पृष्ठमा तपाईलाई हस्ताक्षर-रहित संदेशसन्देश देखिन्छ भने कृपया {{tl|अहस्ताक्षरित}} टैम्प्लेटको प्रयोग गरौँ र उस सदस्यको हस्ताक्षर जोडिदिउँ ताकि अगाडी वार्तामा सजिलो होस्। यस टेम्प्लेटको प्रयोग यसरी गरौँ:
{| class="prettytable" cellpadding="5" border="1"
! विकिमार्कप !! कोड !! प्रदर्शित
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/282598" बाट अनुप्रेषित