"नेपालको राष्ट्रिय जनगणना" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: en:Census
सा हिज्जे मिलाउँदै, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=अगस्त २०१२}}
 
'''राष्ट्रिय जनगणना''' देशको राष्ट्रिय आँकडा लिने तरिका हो। कुनै क्षेत्रभित्र सरकारले तोकेको क्षेत्र र समयमा प्रत्येक घरधुरीमा बसोबास गरिरहेका सबै व्यक्तिहरूको नाम थर, जाति/जनजाति, उमेर, धर्म, भाषा, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाइसराइआदि विवरणहरू सङ्कलन गरिन्छ । यसरी तोकिएका अधिकारीहरूबाट प्रत्येक घरदैलोमा गई सङ्कलन गरिएका सर्म्र्पूण तथ्याङ्कहरूलाई प्रशोधन गरि प्रकाशन गर्ने प्रक्रियालाई जनगणना भनिन्छ । <ref>[http://census.gov.np/nepali/index.php?option=com_content&view=article&id=1&Itemid=6 जनगणना एक परिचय, राष्ट्रिय जनगणना २०६८]</ref> कुनै निश्चित भौगोलिक वा राजनतिक क्षेत्र भित्र बसोबास गर्ने सम्पुर्ण व्यक्तिहरूको सामाजिक,आर्थिक, भौगोलिक शैक्षिक तथा जनसांख्यीक विशेषताहरूसंकलन गर्ने प्रकृया हो। जनगणना टाउकाको मात्र गणना यो व्यक्तिसँग सम्बन्धित महत्वपुर्ण सुचना लिने पुर्ण गणना हो।जनगणनामा प्रत्येक व्यक्तिका विभिन्न सूचनाहरूका बारेमा छुट्टा छुट्टै अभिलेख राखिन्छ। जनगणनाका अन्य विशेषताहरू:
* जनगणनाले निर्धारित क्षेत्रलाई समेट्छ र त्यस क्षेत्रमा बसोबास गर्ने तथा तत्कालिन रूपमा उपस्थित सबै व्यक्तिहरूको तथ्याङ्क संकलन गर्दछ।
Line २२ ⟶ २४:
# [[एघारौं राष्ट्रिय जनगणना २०६८(2011)]]
 
सबैभन्दा पछिल्लो राष्ट्रिय जनगणना २०६८को प्रारम्भिक नतीजा अनुसार नेपालको जनसङ्ख्या २,६६,२०,८०९ जना पुगेको देखिन्छ, जुन दश वर्षअघि (२०५८ साल) को जनसङ्ख्या २,३१,५१,४२३ को४२३को तुलनामा ३४,६९,३८६ ले३८६ले बढी देखिन्छ । <ref>[http://census.gov.np/nepali/ राष्ट्रिय जनगणना २०६८]</ref>
 
==बाहिरी श्रोतहरू==