"विश्व स्वास्थ्य सङ्गठन" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:जनस्वास्थ्य जोडियो; {{uncategorized}} हटाइयो
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
[[चित्र:Flag of WHO.svg|thumb|150px|विश्व स्वास्थ्य संगठनको ध्वज]]
'''विश्व स्वास्थ्य संगठन''' (डब्‍ल्‍यूएचओ) विश्वका देशहरुदेशहरू [[स्वास्थ्य]] संबंधी समस्याहरुमाथिसमस्याहरूमाथि आपसी सहयोग एवं मानक विकसित गर्ने संस्था होहै। विश्व स्वास्थ्य संगठनका १९३ सदस्य [[देश]] तथा दुइ संबद्ध सदस्य छन्। यो [[संयुक्त राष्ट्र संघ]]को एउटा अनुषांगिक एकाई हो। यस संस्थाको स्थापना ७ [[अप्रैल]] [[१९४८]]मा गरिएको थियो । यस कारण प्रत्येक साल ७ [[अप्रैल]]का दिन विश्व स्वास्थ्य दिवसको रुपमारूपमा मनाइन्छ।
 
[[नेपाल]] पनि विश्व स्वास्थ्‍य संगठनको एक सदस्य देश हो र यसको नेपाली मुख्यालय नेपालको राजधानी [[काठमाडौं]]मा स्थित छ।
 
== संदर्भसन्दर्भ ==
[http://www.who.int/mediacentre/events/2006/dgelection/en/index.html]
 
== बाह्य कड़ि‍हरुसूत्र‍हरू ==
[http://www.who.int विश्व स्‍वास्‍थ्‍य संगठन]