"मोहम्मद अली जिनाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
}}
 
'''मोहम्मद अली जिन्ना''' (उर्दू- محمد علی جناح , जन्म- २५ डिसेम्बर, १८७६ मृत्यु- ११ सेक्टेम्बर १९४८) बिशौबीसौं शताब्दिको एक प्रमुख राजनीतिज्ञ थिए जसलाई [[पाकिस्तान]] को संस्थापकको रूपमा जानिन्छ।चिनिन्छ। उनी [[मुस्लिम लीग]]को नेता थिए जो पछी गएर पाकिस्तानको पहिलो गवर्नर जनरल भए। पाकिस्तानमा, उनलाई आधिकारिक रूपबाट '''क़ायदे-आज़म''' अर्थात महान नेता र '''बाबा-ए-क़ौम''' अर्थात राष्ट्र पिताको नामबाट सम्मानितपिता गरिन्छ।मानिन्छ। उनको जन्म दिनमा पाकिस्तानमा सार्बजनिक बिदा हुन्छ।
 
भारतीय राजनीतिमा जिन्नाको उदय १९१६ मा कांग्रेसको एक नेताको रूपमा भएको थियो, जसले हिन्दू-मुस्लिम एकतामा जोड दिदै [[मुस्लिम लीगकोलीग]]को साथ [[लखनऊ]] समझौतासम्झौता गराएका थिए। उनी अखिल भारतीय होम रूल लीगको प्रमुख नेताहरुमा गनिन्थे। [[काकोरी काण्ड]] को चारै मृत्यु-दण्ड प्राप्त कैदिहरुको सजाय घटाएर आजीवन कारावास (उम्र-कैद) मा बदल्ने उदेश्यले सेण्ट्रल कौन्सिलको ७८ सदस्यहरुले तत्कालीन वायसराय र गवर्नर जनरल एडवर्ड फ्रेडरिक लिण्डले वुडलाई [[शिमला]] गएर हस्ताक्षर युक्त मेमोरियल दिएका थिए जसमा प्रमुख रूपबाट पं० [[मदन मोहन मालवीय]], मोहम्मद अली जिन्ना<ref> [[मदनलाल वर्मा 'क्रान्त'|डा० मदनलाल वर्मा 'क्रान्त']] ''स्वाधीनता संग्रामको क्रान्तिकारी साहित्यको इतिहास'' [[२००६]] प्रवीण प्रकाशन [[नई दिल्ली]] ISBN 81-7783-122-4 (Set) भाग ३ पृष्ठ ८३६ देखी ८३९ सम्म (पूरा दस्तावेज़)</ref>, एन० सी० केलकर, [[लाला लाजपत राय]] र [[गोविन्द वल्लभ पन्त]] आदि ले हस्ताक्षर गरेका थिए। भारतीय मुसलमानहरु प्रति कांग्रेसको उदासीन रवैयालाई देख्दै जिन्नाले कांग्रेस छोडि दिए। उनले देशमा मुसलमानहरुको अधिकारको रक्षा र स्वशासनको लागी चौदहचौध सूत्रीय संवैधानिक सुधारको प्रस्ताव राखे।
 
[[लाहौर]] प्रस्तावकोप्रस्ताव तहतअन्तरगत उनले मुसलमानहरुको लिएलागि एक अलग राष्ट्रकोराष्ट्र स्थापना गर्ने लक्ष्य निर्धारित गरे। १९४६ मा धेरैजसो मुस्लिम सीटों मासीटमा मुस्लिम लीगको जीत भयो र जिन्नाले पाकिस्तानको स्वतन्त्रताको लागी त्वरित कार्रवाईको अभियान शुरू गरे। कांग्रेसलाईकांग्रेसको कडा प्रतिक्रियाको कारण भारतमा व्यापक मात्रामा हिंसा भयो। मुस्लिम लीग र कांग्रेस पार्टी, गठबन्धनको सरकार बनाउन असफल भए, यसकारण अंग्रेजले भारत विभाजनलाईविभाजनको प्रस्ताव मंजूरीस्वीकृत दिए।गरिदिए। पाकिस्तानको गवर्नरगभर्नर जनरलको रूपमा जिन्नाले लाखौं शरणार्थीहरुको पुनर्वासको लागी प्रयास गरे। साथै, उनले आफ्नो देशको विदेश नीति, सुरक्षा नीति र आर्थिक नीति बनाउन महत्वपूर्ण योगदान दिए।
 
==प्रारम्भिक जीवन==