"मोहम्मद अली जिनाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३६:
 
==प्रारम्भिक जीवन==
जिन्नाको जन्म स्थल को लेकर थोड़ा विवाद है। केहि मानिस लोग मोहम्मद अली जिन्ना भाईको जन्म सिन्घ प्रान्तको कराची जिल्लाको वजीर मेसनमा भएको थियो यस्तो बताउदछन, तर केहि किताबहरुमा यिनको जन्म स्थान झर्क लाई बताईएको छ। पुरानो दस्तावेजहरुको अनुसार, जिन्नाको जन्म २० अक्टूबर, १८७५ मा भएको थियो। [[सरोजिनी नायडू]] द्वारा लिखी गईलेखिएको जिन्नाको जीवनीको अनुसार, जिन्नाको जन्म २५ डिसेम्बर १८७६को भएको थियो, जसलाई जिन्नाको आधिकारिक जन्म तिथि मानिएको छ।
 
जिन्ना, मिठीबाई र जिन्नाभाई पुंजाको सात सन्तानहरुमा सबभन्दा जेठा थिए। उनको पिता जिन्नाभाई एक सम्पन्न गुजराती व्यापारी थिए, तर जिन्नाको जन्मको अगाडी उनीहरु काठियावाड़ छोड सिन्ध मा गएर बसे। केहि सूत्रहरुको मुताबिक, जिन्नाको पूर्वज [[हिंदू|हिन्दू]] राजपूत थिए, जसले इस्लाम धर्म कबूल गरे।