"सयौँ थुङ्गा फूलका हामी" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
पङ्क्ति ४:
 
== नयाँ राष्ट्रिय गान ==
''सयौं थुँगा फूलका हामी'' बोलको गीतलाई सर्बोत्कृष्ट मानेर १४ सदस्यीय राष्ट्रिय गान छनौट कार्यदलले १,२९२ रचनाहरू मध्यबाट नेपालको राष्ट्रगानको रूपमा छनौट गरेको हो। यो गानका रचनाकार कवि [[व्याकुल माइला]] हुन् भने संगीतकार [[अम्बर गुरुङ|अम्बर गुरूङ]] हुन्। यस गीतमा २० भन्दा बढी चर्चित गायक/गायिकाहरूले स्वर दिएका छन्। २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनबाट निरंकुश शाही शासन अन्त्य भएपछि यो गीतलाई राष्ट्रिय गानको रूपमा अन्तरिम संसदले स्वीकृत गरेको थियो। यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मंसिर १४मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो जुन २०६४ वैशाखमा राष्ट्रिय गानका रूपमा छानिएको छ।
 
=== शब्द ===
पङ्क्ति ३७:
=== स्वर सहितको नेपाली राष्ट्रिय गान ===
* [http://www.mykantipur.com/audio/np-anthem.mp3 नेपालको राष्ट्रिय गान MP3 File]
 
ग्र्ग्र्त्र्त्य्र्त्य्
 
[[श्रेणी:नेपाल]]
Line ६७ ⟶ ६९:
[[ru:Гимн Непала]]
[[th:สเยาง์ ถุงคา ผูลกา หามี]]
[[zh:尼泊尔國歌]]ग्र्ग्र्त्र्त्य्र्त्य्