"जिल्ला अदालत" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → ।
सा हिज्जे मिलाउँदै
पङ्क्ति ३:
नेपाल भएको तीन तहका अदालतहरू मध्ये '''जिल्ला अदालत''' सुरु तहको [[अदालत]] हो। प्रत्येक [[जिल्ला]]मा एक एक वटा गरी नेपाल भरिमा पचहत्तर वटा जिल्ला अदालतहरूको स्थापना गरिएको छ। ति जिल्ला अदालतहरू सम्बन्धित जिल्लाको सदरमुकाममा राखिएको छ। तर श्री ५बाट मन्त्रिपरिषद्सँग परामर्श गरी कुनै जिल्ला अदालतको मुकाम जिल्ला [[सदरमुकाम]] बाहेक अन्य कुनै ठाउँमा रहने गरी तोक्न सकिबक्सनेछ भन्ने व्यवस्था छ। सोहि बमोजिम हाल [[सङ्खुवासभा जिल्ला|संखुवासभा]] जिल्लाको सदरमुकाम बाहिर [[चैनपुर (स्पष्टता)|चैनपुर]]मा जिल्ला अदालतको मुकाम तोकिएको छ।
 
प्रत्येक जिल्ला अदालतमा एक जनामात्र [[जिल्ला न्यायाधीश]] रहने व्यवस्था छ भने मुद्दाको चाप बढी भएका जिल्ला अदालतमा दुईजना वा सो भन्दा बढी संख्यामा अतिरिक्त जिल्ला न्यायाधीशहरू समेत रहने व्यवस्था छ। ति न्यायाधीशहरू [[न्याय परिषद]] सिफारिशमा नियुक्ति हुने व्यवस्था छ। एक भन्दा बढी [[न्यायाधीश]] भएकोमा जेष्ठताको आधारमा एक जना न्यायाधीशलाई जिल्ला न्यायाधीश भै काम गर्न तोकिएको हुन्छ।
प्रचलित नेपालकानूनमा अरु निकाय वा अदालतलाई अधिकार तोकि दिएको भए सोहि अनुसार हुन्छ, नत्र जिल्ला भित्रका सबै [[मुद्धा]]मा शुरु कारवाई किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुन्छ।
 
==बाहिरी लिंकहरू==
"https://ne.wikipedia.org/wiki/जिल्ला_अदालत" बाट अनुप्रेषित