"टेलिफोन" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले परिवर्तन गर्दै: hu:Telefon (eszköz)
सा हिज्जे मिलाउँदै
पङ्क्ति ४:
== इतिहास ==
टेलिफोनको खोज [[एलेक्जेंडर ग्राहम बेल]]ले गर्नु भयेको थियो। [[टेलीग्राफ]] र टेलीफोन दुबै तारमा आधारित [[इलेक्ट्रिक|इलेक्ट्रिकल]] सिस्टम हो। एलेक्जेंडर ग्राहम बेलले टेलीग्राफलाई सुधारने प्रक्रियामा टेलीफोनको खोज गर्नु भयो।
जब उहाँले टेलीग्राफ माथि प्रयोग शुरु गर्नु भयो तब तेती बेला त्यो 30 वर्ष देखि स्थापित माध्यम थियो। त्यो माध्यमले एक चोटीमा एक संदेशसन्देश पठाउन सकिन्थ्यो।
ग्राहम बेल संगीतको शौकिन हुनुहुन्थ्यो। संगीतलाई मात्र कानले हैन दिमागले सुन्नुहुन्थ्यो। उँहा ध्वनीको स्वरूपको ज्ञाता पनि हुनुहुन्थ्यो। यसैले उहाँलाई टेलीफोनको अविष्कार गर्न मद्दत पुग्यो। उहाँले पहिला इलेक्ट्रिक टेलीग्राफ बनाउनु भयो।
यस पछि 1875मा उहाँको भेंट भयो [[स्मिथ सोनियन इंस्टीच्यूट]]को निदेशक [[जोसेफ हेनरी]] सित। उहाँले ग्राहमको टेलीफोनको विचार सुनेर उत्साह प्रकट गर्नु भयो। त्यस पछि थोमस वाटसन र ग्राहम बेल दुबै टेलीफोनको विचारलाई साकार रूप दिन लागि परे। तब गएर उहाँहरूले टेलीफोनको अविस्कार गर्नु भयो।
पङ्क्ति १२:
=== कस्तो थियो शुरुको फोन? ===
[[चित्र:Alt Telefon.jpg|right|thumb|An [[Olivetti]] [[घुमायेर डायल गर्ने टेलिफोन]], c.1940s]]
पहिला टेलीफोनमा ध्वनी संदेशसन्देश जाने र आउने एउटै तारको प्रयोग गरिन्थ्यो र जमीन मुनिबाट टेलीग्राम सिस्टम जस्तै टेलीफोनबाट पनि संदेशसन्देश पठाइन्थ्यो। त्यसमा एउटै ठाँउ हुन्थ्यो जस्लाई बोल्ने बेला मुखको छेउमा ल्याएर बोलिन्थ्यो र सुन्ने बेला कान नजीक ल्याएर सुनिन्थ्यो।
 
=== विकास क्रम ===
"https://ne.wikipedia.org/wiki/टेलिफोन" बाट अनुप्रेषित