"दमक नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (24)
सा हिज्जे मिलाउँदै
पङ्क्ति १५:
{{CitiesOfNepal}}
 
'''दमक नगरपालिका''' पूर्वी [[नेपाल|नेपालको]] [[मेची अञ्चल|मेची]] अञ्चलको [[झापा जिल्ला|झापा]] जिल्लामा पर्ने एक हो।
 
==परीचय==
 
'''दमक''' पूर्वि नेपालको बिकसित सहरहरू मध्ये एक हो। १९ वटा वार्डले भरिएको यो नगरपालिकामा बिभिन्न जात जातिहरू छन जस्तै:- [[लिम्बू जाति|लिम्बु]], [[राई जाति|राई]], गुरुङगुरूङ मगर, तामाङ, धिमाल, [[क्षेत्री]], [[बाहुन]], राजवंशि, थारु, दमाइ, कामि इत्यादि।
 
दमकको पूर्वमा रतुवा खोला र पश्चिममा मावा खोला छ। दमकको रतुवा पुल पूर्वि नेपालको लामो पुलहरूमध्ये एक हो। यसको लम्बाई ५८३ मि. छ। २००१को सर्वेक्षण अनुसार दमकमा ७१७८ घरधुरि थियो भने ४३,००० जनसंख्या थियो। दमक सन १९८२मा नगर पालिकामा परिणत भएको थियो। यहाको कुल जमीन ७५१३ हेक्टर छ जसमा १४०६.७ हेक्टरमा घरहरू छन र ५५८६.३० हेक्टरमा खेतिपाति हुने गर्दछ। बजार र दोकान हरूले ४०० हेक्टर ओगटेको छ। ०५६/०५७को सर्वेक्षण अनुसार दमकमा १ हेल्थ पोस्ट,१ अस्पताल (आम्दा) १ नर्शिङ होम (लाइफ लाइन) कुल ५० शैयाको थियो। २०४७/०४८को सर्वेक्षणमा जनसंख्याको बृदि दर बर्षको ५.१४ प्रतिशतले हुने देखाएको थियो। ०५६/०५७को सर्वेक्षणमा यहा ८८ कल कारखाना, १०११ पसल,२४४ होटल र ९ आर्थिक कारोबारको कार्यलयहरू अर्थात बैंक। ५३२ सडक बत्ति, १,११४ टेलिफोन लाइन। नेपालको ख्याति प्राप्त चिया हिमायलय चिया स्टेट पनि दमककै १९ नम्बर वार्ड वर-पर फैलिएको छ जुन राज खानदानको लगानी रहेको छ। उत्तर देखि दक्षिण तर्फ फैलिएको यो सहर बसपार्क चोक भन्दा मास्तिरको बजार इलाका ठूलो छ। दमकको सबैभन्दा ठूलो सब्जि बजार, खाने पनि ट्याङ्की तथा कार्यलय, टेलिफोन टावर तथा कार्यलय, दमक नगरपालिकाको कार्यलयहरू सबै बजार इलाकामा पर्दछ। ०५६/०५७ सर्वेक्षणमा झापा जिल्लाभरि सबैभन्दा बढि बोर्डिङ तथा स्कूलहरू दमक थियो र जिल्ला कै सबै भन्दा अब्बल स्कूल दमकको सुर्‍योदय इङ्लीस स्कूल परेको थियो। दमकमा १ हुलाक छन भने स्कूलहरू सरकारी तथा निजि :- प्राथमीक तह का ३८, निम्न माध्यमीक तहका ७, माध्यमीक तहका ९, प्रमाण पत्र तह का ३, प्राबिधिक इन्स्टिचुसन CTEVT मातहतमा १, र क्याम्पस २, मनोरन्जनको कुरामा दमकमा ३ वटा सिनेमा हलहरू छन जस्तै :-(१) निकन्ठ चित्र मन्दिर,(२) दमक चित्र मन्दिर (३) पाथिभरा चित्र मन्दिर जस मध्ये पाथिभारा र निलकण्ठमा अत्याधिक मात्रामा नेपाली चलचित्र लाग्ने गर्छ भने दमक चलचित्र मन्दिरमा प्राय नया [[हिन्दी]] भाषाका चलचित्र लाग्ने गर्छ। दमकको टेलिफोन टावर सम्भवत नेपालको अग्लो टावरहरू मध्ये एक हो जुन २० / २५ कि.मि. टाढा सम्मबाट देख्न सकिन्छ। [[धरान]] पछि सर्वाधिक किरात तथा बेलायती लाहुरेहरूको बसोबास भएको सहरमा पर्दछ दमक।
 
==जनसंख्या==
नेपालको सन् १९९१को जनगणना अनुसार दमक नगरपालिकाको जनसंख्या ४२,००० थियो।<ref name="census">{{cite web | accessdate = अप्रिल २९ | accessyear = २००७ | url = http://www.cbs.gov.np/Population/National%20Report%202001/VDC.pdf | title = नेपाल जनगणना २००१}}</ref> यस मध्ये पुरुष ५०%, र महिला ५०% छन्। यस नगरपालिकामा ७१७८ वटा घरहरू छन्। ब्राम्हण, क्षेत्री, धिमाल, नेवार, राई, लिम्बु, मगर, सतार, राजवंशी, कुमाल, दमाई, सार्की, तामाङ्ग, गुरूङ्ग, थारू, मुस्लिम, भुजेल, विश्वकर्मा, सुनुवार, मुसहर, माझी आदि जातजातिको वसोवास भएको नगरपालिकामा हिन्दु, बौद्ध, मुस्लिम, इसाई, किरांत र अन्य धर्मावलम्बीले दशैं, तिहार, गाईजात्रा, होली, छठ, ल्होसार, ढंगढंगे, कालीपूजा, बुद्धजयन्ती, इद, बकरीद, क्रिसमस आदि चाडपर्व मनाउने गर्छन्। नगरपालिकाद्वारा २०६० सालमा प्रकाशित तथ्याङ्कअनुसार दमक क्षेत्रमा ७६ दशमलव ९३ प्रतिशत साक्षर रहेको, ७५ प्रतिशत कृषि, ७ प्रतिशत व्यापारव्यवसायमा, ५ प्रतिशत जागीरमा, ७ प्रतिशत ज्याला मजदुरीमा र ६ प्रतिशत अन्य व्यवसायमा आश्रीत छन्।
 
== नामकरण ==