"गोरखा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (16)
सा हिज्जे मिलाउँदै
पङ्क्ति १२:
|अग्लो उचाई = ८,१५६
|होंच उचाई = ४८८
|जनजातीहरू = [[बाहुन]], [[क्षेत्री]], [[मगर जाति|मगर]], [[गुरुङगुरूङ जाति|गुरूङ]],
|भाषाहरू = [[नेपाली]], [[मगर भाषा|मगर]], गुरूङ भाषा|गुरूङ]]
|माविसु = ६४
पङ्क्ति २३:
 
===धार्मिक===
यस बाहेक यहाँ शक्तिकी स्वरूप [[श्री भवानी कालिका]] र शिव स्वरूप [[श्री गुरुगुरू गोरखनाथ बाबा]] भएको हुँदा धार्मिक हिसाबले शिव-शक्ति पीठको रूपमा यस ठाउँको महत्वपूर्ण स्थान छ।
 
===ऐतिहासिक===
यहाँ वि. सं. १७७९मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज [[पृथ्वीनारायण शाह]]को जन्म भएको थियो। गोरखामा जगतमाता भगवती कालिको मन्दीर र जगतगुरुजगतगुरू मानिने गुरुगुरू गोरखनाथको गुफा पनि छ। यहाँ हजारैं भक्तजनहरू दर्शन गर्न र आफ्नो मनोकामना पूरा लागि आउने गर्छन्। साथै प्रत्येक अष्टमीका दिन वलि पूजा चढाईन्छ, दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ। कालिका र गुरुगुरू श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ। नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ। साथै नेपालको राष्ट्रिय निशाना छापमा पनि गुरुगुरू श्री गोरखनाथको चरण अङ्कीत थियो। यसबाट थाहा हुन्छ कि उहाँहरू हाम्रो आरध्यदेव हुनुहुन्छ।
 
==भौगोलिक अबस्था==
"https://ne.wikipedia.org/wiki/गोरखा_जिल्ला" बाट अनुप्रेषित