"बिदुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (47)
सा हिज्जे मिलाउँदै
पङ्क्ति ८:
|जिल्ला = [[नुवाकोट जिल्ला]]
|जनसंख्या = २१,१९३ (२००१)
|क्षेत्रफल =
|अवस्थिति = [[पहाडी प्रदेश|पहाडी]]
|वडा संख्या = ११
पङ्क्ति १६:
}}
 
'''बिदुर नगरपालिका''' [[नेपाल|नेपालको]] [[बागमती अञ्चल|बागमती]] अञ्चलको [[नुवाकोट जिल्ला|नुवाकोट]] जिल्लाको एक हो। यो नुवाकोट जिल्लाको सदरमुकाम तथा सबै भन्दा ठूलो ब्यापार केन्द्र हो।
 
==जनसङ्ख्या==
नेपालको सन् २००१को जनगणना अनुसार बिदुर नगरपालिकाको जनसङ्ख्या २१,१९३ छ।<ref name="census">{{cite web | accessdate = अगस्ट २८ | accessyear = २००८ | url = http://www.ddcnuwakot.org/Profile_2063.pdf | title = नेपाल जनगणना २०५८}}</ref> यस मध्य पुरुष ४९%, र महिला ५१% छन।
 
नेपाल अधिराज्यको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्रको वाग्मती अञ्चल अर्न्तगत राजधानी काठमाडौंं उत्तर-पश्चिम दिशामा अवस्थित नुवाकोट एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो। अधिराज्यको कुनै पनि अञ्चलको सिमाना तथा अन्तराष्ट्रिय सिमानालाई समेत नछुने र भौगालिक विभाजन अनुसार पहाडी प्रदेहमा अवस्थित यो जिल्ला झण्डै अर्ध चन्द्राकार रूपमा पूर्व-पश्चिम फैलिएर रहेको छ। यस जिल्लामा उच्च पहाडी क्षेत्रको यठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरू लगाएतका विविध भौगोलिक विशेषताहरू पुर्याउन सकिन्छ। भौगालिक बनावट पहाडी भू-भागको अंश ७१ प्रतिशत, लेकाली भू-भागको अंश १८ प्रतिशत तथा टार, बेंसी र समथर भू-भागको अंश ११ प्रतिशत रहेको छ।