"नेपालको राष्ट्रिय जनगणना" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा हिज्जे मिलाउँदै, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=अगस्त २०१२}}
'''राष्ट्रिय जनगणना''' देशको राष्ट्रिय आँकडा लिने तरिका हो। कुनै क्षेत्रभित्र सरकारले तोकेको क्षेत्र र समयमा प्रत्येक घरधुरीमा बसोबास गरिरहेका सबै व्यक्तिहरुको नाम थर, जाति/जनजाति, उमेर, धर्म, भाषा, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाइसराइआदि विवरणहरु सङ्कलन गरिन्छ । यसरी तोकिएका अधिकारीहरुबाट प्रत्येक घरदैलोमा गई सङ्कलन गरिएका सर्म्र्पूण तथ्याङ्कहरुलाई प्रशोधन गरि प्रकाशन गर्ने प्रक्रियालाई जनगणना भनिन्छ । <ref>[http://census.gov.np/nepali/index.php?option=com_content&view=article&id=1&Itemid=6 जनगणना एक परिचय, राष्ट्रिय जनगणना २०६८]</ref> कुनै निश्चित भौगोलिक वा राजनतिक क्षेत्र भित्र बसोबास गर्ने सम्पुर्ण व्यक्तिहरुको सामाजिक,आर्थिक, भौगोलिक शैक्षिक तथा जनसांख्यीक विशेषताहरुसंकलन गर्ने प्रकृया हो। जनगणना टाउकाको मात्र गणना यो व्यक्तिसँग सम्बन्धित महत्वपुर्ण सुचना लिने पुर्ण गणना हो।जनगणनामा प्रत्येक व्यक्तिका विभिन्न सूचनाहरुका बारेमा छुट्टा छुट्टै अभिलेख राखिन्छ। जनगणनाका अन्य विशेषताहरू:
* जनगणनाले निर्धारित क्षेत्रलाई समेट्छ र त्यस क्षेत्रमा बसोबास गर्ने तथा तत्कालिन रुपमा उपस्थित सबै व्यक्तिहरुको तथ्याङ्क संकलन गर्दछ।
* जनगणना तोकिएको सुनिश्चित मितिमा संचालन गरिन्छ।
* जनगणना निश्चित अन्तरालमा नियमित रुपमा गरिनु पर्छ।
 
'''राष्ट्रिय जनगणना''' देशको राष्ट्रिय आँकडा लिने तरिका हो। कुनै क्षेत्रभित्र सरकारले तोकेको क्षेत्र र समयमा प्रत्येक घरधुरीमा बसोबास गरिरहेका सबै व्यक्तिहरुकोव्यक्तिहरूको नाम थर, जाति/जनजाति, उमेर, धर्म, भाषा, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाइसराइआदि विवरणहरुविवरणहरू सङ्कलन गरिन्छ । यसरी तोकिएका अधिकारीहरुबाटअधिकारीहरूबाट प्रत्येक घरदैलोमा गई सङ्कलन गरिएका सर्म्र्पूण तथ्याङ्कहरुलाईतथ्याङ्कहरूलाई प्रशोधन गरि प्रकाशन गर्ने प्रक्रियालाई जनगणना भनिन्छ । <ref>[http://census.gov.np/nepali/index.php?option=com_content&view=article&id=1&Itemid=6 जनगणना एक परिचय, राष्ट्रिय जनगणना २०६८]</ref> कुनै निश्चित भौगोलिक वा राजनतिक क्षेत्र भित्र बसोबास गर्ने सम्पुर्ण व्यक्तिहरुकोव्यक्तिहरूको सामाजिक,आर्थिक, भौगोलिक शैक्षिक तथा जनसांख्यीक विशेषताहरुसंकलनविशेषताहरूसंकलन गर्ने प्रकृया हो। जनगणना टाउकाको मात्र गणना यो व्यक्तिसँग सम्बन्धित महत्वपुर्ण सुचना लिने पुर्ण गणना हो।जनगणनामा प्रत्येक व्यक्तिका विभिन्न सूचनाहरुकासूचनाहरूका बारेमा छुट्टा छुट्टै अभिलेख राखिन्छ। जनगणनाका अन्य विशेषताहरू:
* जनगणनाले निर्धारित क्षेत्रलाई समेट्छ र त्यस क्षेत्रमा बसोबास गर्ने तथा तत्कालिन रुपमारूपमा उपस्थित सबै व्यक्तिहरुकोव्यक्तिहरूको तथ्याङ्क संकलन गर्दछ।
* जनगणना तोकिएको सुनिश्चित मितिमा संचालन गरिन्छ।
* जनगणना निश्चित अन्तरालमा नियमित रुपमारूपमा गरिनु पर्छ।
 
राष्ट्रिय जनगणनाबाट प्राप्त हुने नतीजाबाट मुलुकको कुल जनसङ्ख्या महिला पुरुष बालबालिका बृद्धबृद्धा शारीरिक र मानसिकरूपमा फरक-फरक क्षमता भउका, वडा गाविस नगरपालिका क्षेत्र, जिल्लागतरूपमा जनसङ्ख्या विवरण दिन्छ। अर्कोतिर [[जनसङ्ख्या वृद्धि दर]], [[बसार्इं सराई]] दर, शिशु जन्म र मृत्युदर [[मातृ मृत्युदर]], [[साक्षरता]], [[रोजगारी]], लगायतका विवरण समेत उपलब्ध हुन्छ। त्यस्तै जातजाति भाषा धर्म कोधर्मको साथै शैक्षिकस्तरगत रूपमा समेत जसङ्ख्या विवरण प्राप्त गर्न सकिन्छ। जनगणनाबाट खानेपानीको घरको, भौतिक सुविधा आदिको समेत विवरण आउने छ। परिवारमा अक्सर बसोबास गर्ने सङ्ख्या अनुपस्थित देशभित्र र अनुपस्थित देश बाहिरको सङ्ख्या, विदेशबाट आइ बस्नेको यथार्थ सङ्ख्या पनि निकालिने छ। यी सबै तथ्याड्ढका आधारमा मुलुकको सामाजिक आर्थिक अवस्थाको जानकारी प्राप्त हुन्छ र रूपान्तरण प्रक्रियालाई अघि बढाउन विभिन्न किसिमका योजनाहरुयोजनाहरू निर्माण गर्ने त्यसको कार्यान्वयन गर्न सहयोग पुर्याउँछ। समग्रमा मुलुकको सम्पूर्ण विकासको लागि महत्त्वपूर्ण हुन्छ। <ref> http://www.eadarsha.com/archives/1050 </ref>
 
==नेपालमा जनगणना==
 
नेपालमा सर्वप्रथम विक्रम सम्बत १९६८ देखि विधिवतरुपमाविधिवतरूपमा राष्ट्रिय जनगणना सुरू भएको हो। सम्वत् १९६८ साल (सन १९११) मा पहिलो पटक जनगणना सुरु गरिएको थियो। यसपछि हरेक दश-दश वर्षमा नेपालको जनगणना गरिंदै आएको छ। १९६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६,३८,७४९ थियो। नेपालमा भएका जनगणनाहरू निम्न अनुसार छन्।
 
# [[प्रथम राष्ट्रिय जनगणना १९६८(1911)]]
# [[दोस्रो राष्ट्रिय जनगणना १९७७ (1920)]]
# [[तेस्रो राष्ट्रिय जनगणना १९८७(1930)]]
# [[चौथो राष्ट्रिय जनगणना १९९८(1941)]]
# [[पाँचौं राष्ट्रिय जनगणना २००९-११(1952-54)]]
# [[छैटौं राष्ट्रिय जनगणना २०१८(1961)]]
# [[सातौं राष्ट्रिय जनगणना २०२८(1971)]]
# [[आठौं राष्ट्रिय जनगणना २०३८(1981)]]
# [[नवौं राष्ट्रिय जनगणना २०४८(1991)]]
# [[दशौं राष्ट्रिय जनगणना २०५८(2001)]]
# [[एघारौं राष्ट्रिय जनगणना २०६८(2011)]]
 
 
सबैभन्दा पछिल्लो राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतीजा अनुसार नेपालको जनसङ्ख्या २,६६,२०,८०९ जना पुगेको देखिन्छ, जुन दश वर्षअघि (२०५८ साल) को जनसङ्ख्या २,३१,५१,४२३ को तुलनामा ३४,६९,३८६ ले बढी देखिन्छ । <ref>[http://census.gov.np/nepali/ राष्ट्रिय जनगणना २०६८]</ref>
 
 
सबैभन्दा पछिल्लो राष्ट्रिय जनगणना २०६८ को२०६८को प्रारम्भिक नतीजा अनुसार नेपालको जनसङ्ख्या २,६६,२०,८०९ जना पुगेको देखिन्छ, जुन दश वर्षअघि (२०५८ साल) को जनसङ्ख्या २,३१,५१,४२३ को तुलनामा ३४,६९,३८६ ले बढी देखिन्छ । <ref>[http://census.gov.np/nepali/ राष्ट्रिय जनगणना २०६८]</ref>
 
==बाहिरी श्रोतहरू==
[http://census.gov.np/nepali/ केन्द्रीय तथ्यांक विभाग]
 
 
 
 
==सन्दर्भ सामग्री==
Line ३८ ⟶ ३३:
{{reflist}}
 
[[categoryश्रेणी:जनसंख्या]]
 
 
[[category:जनसंख्या]]
[[af:Sensus]]
[[ar:تعداد السكان]]
Line ४८ ⟶ ४२:
[[br:Niveradeg]]
[[ca:Cens de població]]
[[ckb:سەرژمێریی دانیشتوان]]
[[cv:Çырав]]
[[cs:Sčítání lidu]]
[[cv:Çырав]]
[[sn:Kuverengwa kweVanhu]]
[[cy:Cyfrifiad]]
[[da:Folketælling]]
[[de:Volkszählung]]
[[et:Rahvaloendus]]
[[el:Απογραφή]]
[[es:Censo (estadística)]]
[[eo:Popolnombrado]]
[[es:Censo (estadística)]]
[[et:Rahvaloendus]]
[[eu:Zentsu (estatistika)]]
[[fa:سرشماری]]
[[fi:Väestönlaskenta]]
[[fr:Recensement de la population]]
[[ga:Daonáireamh]]
[[gl:Censo]]
[[he:מפקד אוכלוסין]]
[[ko:인구 조사]]
[[hi:जनगणना]]
[[hr:Popis stanovništva]]
[[iohu:CensoNépszámlálás]]
[[id:Sensus]]
[[ia:Censo]]
[[id:Sensus]]
[[swio:SensaCenso]]
[[is:Manntal]]
[[it:Censimento]]
[[ja:国勢調査]]
[[he:מפקד אוכלוסין]]
[[jv:Sènsus]]
[[ka:ცენზი]]
[[kn:ಜನಗಣತಿ (ಗಣತಿ)]]
[[kako:ცენზი인구 조사]]
[[sw:Sensa]]
[[la:Census]]
[[lt:Gyventojų surašymas]]
[[lv:Tautas skaitīšana]]
[[lt:Gyventojų surašymas]]
[[hu:Népszámlálás]]
[[mk:Попис]]
[[ml:കാനേഷുമാരി]]
[[mn:Хүн амын тооллого судалгаа]]
[[ms:Banci]]
[[nds:Zensus]]
[[mn:Хүн амын тооллого судалгаа]]
[[nl:Volkstelling]]
[[jann:国勢調査Folketeljing]]
[[no:Folketelling]]
[[nnpl:FolketeljingSpis statystyczny]]
[[ps:سرشمېرنه]]
[[nds:Zensus]]
[[pl:Spis statystyczny]]
[[pt:Censo demográfico]]
[[qu:Runa yupay]]
[[ro:Recensământ]]
[[qu:Runa yupay]]
[[ru:Перепись населения]]
[[sh:Popis stanovništva]]
[[sq:Census]]
[[simple:Census]]
[[sk:Sčítanie obyvateľov, domov a bytov]]
[[sl:Popis prebivalstva]]
[[sn:Kuverengwa kweVanhu]]
[[ckb:سەرژمێریی دانیشتوان]]
[[sq:Census]]
[[sr:Попис становништва]]
[[sh:Popis stanovništva]]
[[su:Sénsus]]
[[fi:Väestönlaskenta]]
[[sv:Folkräkning]]
[[sw:Sensa]]
[[te:జనాభా గణన]]
[[tr:Nüfus sayımı]]