"संरक्षित क्षेत्र" का संशोधनहरू बिचको अन्तर

सा maintenance, removed stub tag, added orphan tag
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''संरक्षित क्षेत्र'''को विश्वव्यापी अवधारणालाई एउटा साझा खाकाभित्र राख्न विश्व संरक्षण संघ -आईयूसीएन) ले विश्वका ४०,००० भन्दा बढी संरक्षित क्षेत्रहरूलाई निम्न ६ वर्गमा विभाजन गरेको छः
 
==कठोर निगरानीको प्राकृतिक आरक्ष==
पङ्क्ति ८:
 
==राष्ट्रिय निकुञ्ज ([[:en:National park]])==
प्रकृतिबाट मनोरञ्जन प्राप्त गर्ने प्रयोजनको लागि संरक्षित क्षेत्रहरू यो वर्गमा पर्छन् । नेपालका राष्ट्रिय निकुञ्जहरू पनि यसमै समेटिन्छन्
 
==प्राकृतिक धरोहर ([[:en:Natural monument]])==
पङ्क्ति १५:
==पर्यावरणीय संरचना/प्रजाति व्यवस्थापन क्षेत्र (ecosystem/species management areas)==
दर्लभ वन-वनस्पति र वन्यजन्तु लोप हुनबाट जोगाउन यस्ता विशेष क्षेत्र सिर्जना गरिन्छन् । अर्नाका लागि कोशी टप्पु, हात्तीका लागि पर्सा बाह्र सिंघाका लागि शुक्लाफाँटा- नेपालमा त्यस्ता आरक्ष हुन् ।
==संरक्षित भूस्वरुपभूस्वरूप/सामुद्रिक क्षेत्र (Protected landscape/seascape))==
यस्ता क्षेत्रमा भौतिक विकास निर्माण नियन्त्रण गरिन्छ । मनोरञ्जन तथा पर्यटन विकासलाई विशेष स्थान दिन्छ । नेपालले यो वर्गमा पनि संरक्षित क्षेत्र छुट्याएको छैन ।
 
==व्यवस्थित स्रोत संरक्षण क्षेत्र (Managed Resource Protected Area )==
अन्नपूर्णा, कञ्चनजंघा र मनासलु संरक्षण क्षेत्रहरू यस कोटिमा पर्दछन् । ढोरपाटन-शिकार आरक्षलाई पनि यसमै राख्न सकिन्छ
 
श्रोत डा. तीर्थबहादुर श्रेष्ठ (हिमाल खबर पत्रिका)