"कविता" का संशोधनहरू बिचको अन्तर

सा
हिज्जे मिलाउँदै
सा (r2.7.3) (रोबोट ले थप्दै: xmf:პოეტი; अंगराग परिवर्तन)
सा (हिज्जे मिलाउँदै)
'''कविता''' एक प्रकारको [[कला]]को रुपरूप र [[साहित्य]]को एक विधा हो। कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनी, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाईन्छ। मुलतः कविता दुई किसिमका हुन्छन्। "गद्य" र "पद्य" कविता [[छन्द]] मिलेको कवितालाई "पद्य कविता" भनिन्छ भने छन्द नमिलेको कवितालाई "गद्य कविता"भनिन्छ।
कविता लेख्नकोलागी निम्न कुरामा ध्यान दिनु पर्ने हुन्छ।
* [[छन्द]]
सिङ्गो नेपाली कविताको इतिहासमा विभिन्न धारा र प्रवृत्तिका कविताहरू सिर्जना गरिएको पाइन्छ । एउटा कालको मूल प्रवृत्ति पूरै परिवर्तन भएपछि वा प्रमुख प्रवृत्ति गौण भएपछि अर्को काल प्रारम्भ हुन्छ । प्रवृत्तिगत प्राधान्यका आधारमा कविताको इतिहासलाई भिन्नभिन्न कालमा विभाजन गरिए पनि एउटा समयावधिका प्रवृत्ति अर्को समयमा पनि केही न केही मात्रामा देखापर्न सक्छन् । आज पनि वीर, भक्ति, शृङ्गार र शास्त्रीयतावादी भावधाराका कतिपय कविताहरू लेखिएको पाइन्छ, तर आजको मूल प्रवृत्ति त्यो होइन । एउटा कालको समाप्ति र अर्को कालको प्रारम्भ भन्नाको तात्पर्य अब पहिलेका प्रवृत्तिका कविता लेखिंदैनन् वा लेख्नै पाइ“दैन भन्ने नभएर पहिलेको मूल प्रवृत्ति समाप्त भई वा गौण भई त्यसका ठाउ“मा अर्को प्रवृत्ति शुरु हुन्छ|
* [http://www.samakalinsahitya.com/?show=detail&art id=2299]
== केही नेपाली कविता हरुहरू ==
=== 1 ===
 
 
=== 3 ===
== नेपाली कविहरुकोकविहरूको जीवनी र शुची ==
<!--interwiki links-->
 
[[श्रेणी:कविता| ]]
 
<!--interwiki links-->
[[af:Poësie]]
[[an:Poesía]]
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/281488" बाट अनुप्रेषित