"चेपाङ जाति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा हिज्जे मिलाउँदै |
||
पङ्क्ति २:
[[File:Chepang Home.jpg |thumb|right|200px|[[मकवानपुर जिल्ला]]मा रहेको एक चेपाङ घर]]
[[File:Chepang Man.jpg |thumb|right|200px|चेपाङहरूले [[चिउरी]]को बिऊबाट तेल निकाल्न प्रयोग गर्ने उपकरण]]
चितवन, धादिङ, मकवानपुर र गोरखाका विकट पहाडी भेगमा बसोबास गर्ने करिब ३० हजार जनसंख्या रहेको प्रजा जाति आर्थिक, सामाजिक, शैक्षिक हरेक हिसाबले निकै पछाडि परेको छ। जङ्गलमा फिरन्ते जीवन बिताउनु, गिठ्ठा [[भ्याकुर]] खोज्नु, माछा मार्नु र शिकार खेल्नु यिनीहरूको दिनचर्या हो। खोरिया गरेर उत्पादन गरेको थोरबहुत अन्नले वर्षको चार महिना पनि खान पुग्दैन। सानै उमेरमा बिहे गर्ने, बग्रेल्ती सन्तान जन्माउनाले आमा र बच्चाको स्वास्थ्यस्थिति निकै कमजोर पाइन्छ। अत्यन्त
शिक्षामा निकै पछाडि परेको यो समुदायबाट हालसम्म प्रवेशिका उत्तीर्ण गर्नेको संख्या आठ दस/जनाभन्दा बढी छैन। प्रजा बालबालिकालाई स्कूल भर्ना गराउन निकै कठिन हुन्छ। अभिभावकमा चेतनाको अभाव, टाढाको विद्यालय, लगाउने लुगा र पाठ्यसामग्रीको अभावका कारण उनीहरू विद्यालय आउन नसकेका हुन्। प्रजा समुदायको विकासका लागि २०३४ सालदेखि प्रजा विकास कार्यक्रम लागु गरे पनि उनीहरूको जीवनस्तरमा खासै सुधार आएको पाइँदैन। स्थानीय विकास मन्त्रालयबाट सञ्चालन हुँदै आएको उक्त कार्यक्रम विगत दुई वर्षदेखि जनजाति विकास प्रतिष्ठानले सञ्चालन गरेको छ। बाहृय सस्थाको प्रयासले आफ्नो विकास हुने नदेखेपछि २०५७ सालमा प्रजा एकीकृत समाजको स्थापना गरिएको छ। जङ्गल फँडानी गरेर बसोवास गर्ने यो जातिको आफ्नो भन्ने खास कुनै सम्पत्ति छैन। अर्काको काम गरेर, भारी बोकेर, जडिबुटी संकलन, च्यूरीको घ्यू र मह काढेर कमाएको थोरबहुत आम्दानीले गुजारा चलाउनु पर्छ। पहिला जग्गा नापी दर्ता हुँदा सरकारी कर लाग्ने डरले आधाभन्दा बढी चेपाङहरूले आफूले कमाउँदै आएको जग्गा पनि आफ्नो नाममा दर्ता नगरेको कारण आधाभन्दा बढीसँग जग्गाधनी प्रमाणपूर्जा छैन।
परम्परागत रूपमा हिन्दू र बौद्ध धर्म मान्ने भएता पनि यो जातीमा
==सन्दर्भ सामाग्री==
|