"हरिबोधनी एकादशी" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा हिज्जे मिलाउँदै
पङ्क्ति २:
{{Infobox Holiday
|holiday_name = हरिबोधनी एकादशी
|image = Shesh shaiya Vishnu.jpg
|caption = भगवान विष्णु
|type = हिन्दू
|nickname = देव उठाब एकादशी <br>ठूलो एकादशी<br>हरिप्रबोधनी एकादशी<br>तुलसी विवाह
|observedby = [[हिन्दू धर्म|हिन्दू]]
|date = कार्तिक शुक्ल एकादशी
|observances = [[तुलसी]]को पूजा, [[तुलसीको मठ]] सजावट, व्रत, कन्दमुल उसिनेर खाने
|significance =
|date2009 = 29 October
|date2011 = 6 November
}}
'''हरिबोधिनी [[एकादशी]]''', वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो। त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ। [[हिन्दू धर्म|हिन्दू]] [[धर्म]]मा एकादशीलाई भगवान् [[विष्णु]]को उपासना गर्ने [[पर्व]]को रूपमा लिइन्छ। [[आषाढ]] शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु आजैको दिन उठ्नुहुने [[पुराण]]हरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई '''हरिबोधिनी''' एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ। भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् [[श्रीकृष्ण अवतार|कृष्ण]]ले [[युधिष्ठिर]]लाई बताएका छन्।