[[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]]को यो विशेष संस्था १६ नोभेम्बर १९४५ मा१९४५मा गठित भयेको थियो।</br> यसको निश्चित उद्देश्य हो शांति र सुरक्षाको लागि योगदान, जुन कि शिक्षा, विज्ञान एवं संस्कृतिको अंतर्राष्ट्रीयअन्तरराष्ट्रिय सहयोग द्वारा हुन्छ। जसले कि अगाडि न्याय, विधिको नियम एवं मानवाधिकार तथा मूलभूत स्वतन्त्रता हेतु वैश्विक विचार स्थापित हुन सकोस। यस्तो संयुक्त राष्ट्रको राजपत्र [१]मा घोषित भयेको थियो। यो ''लीग अफ नेशन्स''को प्रज्ञावान सहयोगमा अन्तराष्ट्रीयअन्तराष्ट्रिय आयोगको उत्तराधिकारी हो।
यसको मुख्यालय [[पेरिस]], [[फ्रान्स|फ्रांस]]मा स्थित छ।