"दाँतमा किरा लाग्ने" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: mk:Кариес
सा हिज्जे मिलाउँदै
पङ्क्ति ३:
{{Orphan|date=जुन २०११}}
 
खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नकण (मुख्यतः गुलियो र स्टार्च) लाई २० मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तन गर्छ। ब्याक्टेरियाका कारण उत्पन्न यो अम्लले मुखको र्‍यालसँग मिलेर टाँसिने पदार्थ (प्लाक) बनाउँछ। प्लाक दाँतमा टाँसिन्छ। धेरै दिनसम्म दाँतको सफाइ नभए प्लाक कडा भएर टार्टर बन्छ। टार्टरले दाँत र गिजालाई बिगार्न थाल्छ। प्लाकको ब्याक्टेरियाले दाँतमा प्वाल बनाएपछि यसैलाई दाँतमा कीरा लाग्नु भनिन्छ।
[[File:Toothdecay.png|thumb]]
 
पङ्क्ति १३:
[[File:Smooth Surface Caries GIF.gif|thumb]]
 
दाँत भर्ने अर्को प्रक्रिया जिआई फिलिङसमेत हो। जिआई फिलिङको पूरा नाम ग्लास इनोमर सिमेन्ट फिलिङ हो। यो प्रायः बालबालिका वा वयस्क व्यक्तिको संवेदनशील दाँतमा गरिन्छ। यसमा सिलिका हुनुको साथै यो हलुको हुन्छ। यसैले चपाउने दाँतमा यो फिलिङ गरिँदैन। फिलिङ गराएको एक घन्टासम्म केही खानु हुन्न। यसमा भएको पmलोराइडले पछि कीरा लाग्नबाट रोक्छ। यसैले यसलाई पि्रजरभेटिभ फिलिङ समेत भनिन्छ। यो सेतो भए पनि दाँतको रंगजस्तै नदेखिने भएकाले राम्रो देखिँदैन। सबै दाँतमा यो फिलिङ गर्न सकिँदैन। चपाउने र अगाडिको दाँतमा यसको उपयोग गरिँदैन, किनभने यो त्यति बलियो हँुदैन। यो फिलिङ अचेल दाँतको रंगमा समेत आउन थालेको छ।
 
[[श्रेणी:शरीर]]