"सोह्र श्राद्ध" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (19)
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{ज्ञानबाकस पर्व
|पर्वको_नाम =पितृ पक्ष (सोह्र श्राद्ध)
|तस्वीर= Pitru Paksha 2007.jpg
|तस्वीर शीर्षक =बाण गंगा तालमा सोह्र श्राद्धको अनुष्ठान
|मानिने_क्षेत्रहरू =
|देश=[[भारत]], [[नेपाल]]
|क्षेत्र =[[हिन्दू धर्म|हिन्दू]]हरू बसेका क्षेत्रहरू
|आरम्भ=प्राचिन कालदेखि
|उद्देश्य = पितृ उद्धार
|अनुयायी = हिन्दू
|तिथि = पूर्णिमादेखि जमरे औंसीसम्म
|पर्वको प्रकार= धार्मिक, सामाजिक
|तारीख =
|गते=
|अनुष्ठान =[[तर्पण]], [[पिण्डदान]]
|उत्सव =
|समान पर्व= -
|type =<!--DO NOT CHANGE! THIS CONTROLS COLOUR-->hindu<!--DO NOT CHANGE! THIS CONTROLS COLOUR-->
पङ्क्ति ३२:
[[File:Pinda.jpg|200px|thumb|right|श्राद्धको लागि पिण्ड तयार पारिंदै]]
यस श्राद्धमा चार जना ब्राह्मण चाहिने भएकोले ब्राह्मणको प्रतीक स्वरूप कुशको ब्राह्मण थापिएको हो पहिले, पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राह्मण अगाडि राखेर पूजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्धमण्डपमा [[कुश]]को [[ब्राह्मण]] राखिएको हो। दुवै पट्टी दुई/दुई ब्राह्मणलाई क्रमशः विश्वदेव र पितृब्राहृमण भनिन्छ।
अन्य श्राद्धको विधि जस्तै सुरुमा देव-मनुष्य-दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरु हुन्छ। यसपछि प्रत्येक ब्राह्मणलाई निमन्त्रण गरिन्छ ( पहिले पहिले अघिल्लै दिनमा गरिन्थ्यो) ब्राहृमण निमन्त्रणपछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारै जना ब्राहृमणलाई विधिपूर्वक सिधादान गरिन्छ। यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ। प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ।सोह्रश्राद्धमा पितृकुल मातृकुलका तीन- तीन पुस्ता, सासू ससुरा र गुरुसमेतलाईगुरूसमेतलाई ससम्मान श्रद्धा गरिन्छ।
 
[[पार्वण श्राद्ध]] आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र [[तीर्थ]]स्थल, गङ्गाको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ। श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ।