"नोबेल पुरस्कार" का संशोधनहरू बिचको अन्तर

सा r2.7.3) (रोबोट ले परिवर्तन गर्दै: ku:Xelata Nobelê
सा हिज्जे मिलाउँदै, added uncategorised tag
पङ्क्ति १:
[[चित्र:AlfredNobel adjusted.jpg|thumb|[[अल्फ्रेड नोबेल]]]]
[[नोबेल फाउंडेशन]] द्वारा [[स्वीडेन]]का वैज्ञानिक [[अल्फ्रेड नोबेल]]को स्मरणमा सन् १९०१ मा१९०१मा सुरु गरिएको यो पुरस्कार शांति, साहित्य, भौतिकी, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रका क्षेत्रमा विश्वको सर्वोच्च पुरस्कार है।
यो पुरस्कारको रुपमारूपमा प्रशस्ति-पत्रको साथमा डलर १४,००,०००(चौध लाख डलर) प्रदान गरिन्छ| अल्फ्रेड नोबेलले जम्मा ३५५ आविष्कारहरुआविष्कारहरू गरे जसमा सन् १८६७ मा१८६७मा गरेको [[डायनामाइट]]को आविष्कार पनि हो| नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरुकोशक्तिहरूको बारेमा पूरै ज्ञान थियो| डिसेम्बर १८९६ मा१८९६मा उनको मृत्यु हुन अघि आफ्नो अपार सम्पत्तिको एक अंश एउटा ट्रस्टको लागि सुरक्षित राखिदिए| उनको इच्छा अनुसार यस सम्पत्तिको ब्याजले प्रत्येक साल मानव जातिको कल्याणको निम्ति कार्य गर्ने मानिसहरुलाईमानिसहरूलाई सम्मानित गरिन्छ| यो सम्पत्ति [[स्वीडिश बैंक]]मा राखिएको र ब्याजले नोबेल फाउँडेशनद्वारा प्रत्येक वर्ष शांति, साहित्य, भौतिकी, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रमा सर्वोत्कृष्ट योगदानका लागि दिइन्छ| नोबेल फ़ाउंडेशनको स्थापना २९ जून १९००को भएको र १९०१ देखि नोबेल पुरस्कार दिन थालिएको हो। अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको शुरुवात सन् १९६८ देखि गरियो| पहिलो नोबेल शांति पुरस्कार १९०१ मा१९०१मा रेड क्रसका संस्थापक [[ज्यां हैरी दुनांत]] र [[फ़्रेंच पीस सोसाइटी]]का संस्थापक अध्यक्ष [[फ्रेडरिक पैसी]]लाई संयुक्त रूपमा दिइयो।
 
{{main|नोबेल पुरस्कार विजेताहरुकोविजेताहरूको सूची}}
 
* [[२००९मा प्रदान गरिएका नोबेल पुरस्कार]]
* [[२०१० मा२०१०मा प्रदान गरिएका नोबेल पुरस्कार]]
* [[२०११ मा२०११मा प्रदान गरिएका नोबेल पुरस्कार]]
 
* [[एबेल पुरस्कार]]
 
{{Uncategorized|date=अगस्त २०१२}}
{{Link FA|pt}}
 
{{Link FA|pt}}
[[af:Nobelprys]]
[[als:Nobelpreis]]