"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा हिज्जे मिलाउँदै, added uncategorised tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''ललितत्रिपुरसुन्दरी'''लाई नेपाली साहित्यको प्रथम स्रष्टाका रुपमारूपमा चिनिन्छ। उनी एउटी रानी, राजमाता, शासक, समाजसेवी, र स्रष्टा हुन्। उनी नेपालका राजा [[श्री ५ रणबहादुर शाह]] की कान्छी पत्नी हुन्।
==जन्म==
उनी संवत् [[सन् १८५०|१८५०]] सालमा जन्मेकी थिइन् । कुनै कुनै इतिहासकारले उनी बगाले थापाकी छोरी थिइन् भनेका छन् तर उनी कसकी छोरी हुन् भन्ने कुराको कसैले किटान गरेको पाईंदैन।
==जीवन==
ललितत्रिपुरसुन्दरीको विवाह श्री ५ रणबहादुर शाहसँग [[१८६२]] साल [[फागुन २६]] गते भएको थियो। त्यतिबेला रणबहादुर शाह भर्खर कासीबाट नेपाल फर्केका थिए । यिनको बिहेका प्रसङ्गमा इतिहासकारमध्ये कसैकसैले भनेका पनि छन् "रानी ललितत्रिपुरसुन्दरीको रजस्वला नहुँदै बिहे भएको थियो र रजस्वला नहुँदै यिनका पतिको निधन भएको थियो"।
==समाजसेवाहरू==
==समाजसेवाहरु==
===त्रिपुरेश्वर मन्दिर===
रानी ललितत्रिपुरसुन्दरीले काठमाडौंमा [[त्रिपुरेश्वर मन्दिर]]को स्थापना गराएकी थिइन् । त्यही मन्दिरको रानी ललितत्रिपुरसुन्दरीले सो मन्दिर संवत् [[सन् १८७४|१८७४]] देखि बनाउन लगाएकी थिइन् र [[१८७७]] सालमा सो मन्दिरको निर्माण भएको थियो ।
=== वाग्मतीको पुल===
संवत् [[१८६७]] मार्ग शुक्ल एकादशी बिहीबार रानी आफैले वाग्मतीको पुलको शिलान्यास गरेकी थिइन्। यस पुलको निर्माण सम्पन्नचाहिँ संवत् [[१८६८]] चैत कृष्ण सप्तमी बिहीबारको दिन भएको थियो ।
===धरहरा===
ललितत्रिपुरसुन्दरीले [[१८८२]] सालमा गजुरसहितको [[धरहरा]] बनाएकी थिइन् । '''राजधर्म, जगदम्बा प्रकाशन -२०१९''' का अनुसार ललितत्रिपुरसुन्दरीले बनाएको धरहराको अभिलेख यस प्रकार छ, "स्वस्तिश्री सम्वत् १८८२ साल मिति चैत्र सुदि १२ रोज ४ वैशाख महिनाका दिन ९ जांदा श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्ललित त्रिपुरसुन्दरी देवीले यो धरहरा बनाउनु भै तैयार गरी गजुर चढाउनुभयाको हो ।। शुभम्"
===सुनधारा===
[[सुनधारा]]को निर्माण ललितत्रिपुरसुन्दरीले गराएकी हुन्। सुनधाराको धातुको मकरमुखाकृतिमा यस्तो लेखिएको छः ''स्वस्तीश्री सम्वत् १८८५ साल मिति फाल्गुण वदि ७ रोज ५ का दिन श्री ५ महारानी ललितत्रिपुरसुन्दरी देवीले यो धारो बनाई श्रीकृष्णार्पण गर्नुभयो शुभम् ।''
===अन्य===
(श्रोत् खुलाउन आवश्यक)
*गोरखनाथलाई खुशी तुल्याउन संवत् १८६९ मा१८६९मा गोरखास्थित गोरखनाथलाई घण्टा चढाएकी थिइन् ।
*संवत् १८८० मा१८८०मा गुहृयेश्वरीको सिंहस्तम्भमा ललितत्रिपुरसुन्दरीको स्तम्भाभिलेख भएको बेहोराबाट उनले गुहृयेश्वरी मन्दिरमा 'सिंह' चढाएकी थिइन् भन्ने बुझिन्छ ।
*संवत् १८८८ मा१८८८मा श्रीपशुपति प्रीतिनिमित्त भनेर ३०० धार्नीको धातुको घण्टा चढाएकी थिइन् ।
*ललितत्रिपुरसुन्दरीले [[रिडी]]मा 'सत्येश्वर महादेव'को मन्दिर बनाउन लगाएकी थिइन् ।
* पशुपतिनाथको देवल गुठी र गोरखामा गोरखकाली गुठी स्थापना गरेकी थिइन् ।
*भारतको बनारसमा ललिताघाट र नेपाली मन्दिर पनि निर्माण गरेकी थिइन्।
==शृजनाहरू==
==शृजनाहरु==
==मृत्यु==
वि सं [[१८८८]] [[चैत १६]] गते [[बिफर]]का कारण उनको मृत्यु भएको थियो ।
पङ्क्ति ३५:
*[[मोदनाथ प्रश्रित]], जनसत्ता -२०६३ माघ २१ गते
*वाणीविलास पाण्डे, वाग्मतीपुल स्तम्भ अभिलेख -१८६८
 
{{Uncategorized|date=अगस्त २०१२}}