"नेपालको राष्ट्रिय जनगणना" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
थपथाप
पङ्क्ति १:
'''राष्ट्रिय जनगणना''' देशको राष्ट्रिय आँकडा लिने तरिका हो। कुनै क्षेत्रभित्र सरकारले तोकेको क्षेत्र र समयमा प्रत्येक घरधुरीमा बसोबास गरिरहेका सबै व्यक्तिहरुको नाम थर, जाति/जनजाति, उमेर, धर्म, भाषा, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाइसराइआदि विवरणहरु सङ्कलन गरिन्छ । यसरी तोकिएका अधिकारीहरुबाट प्रत्येक घरदैलोमा गई सङ्कलन गरिएका सर्म्र्पूण तथ्याङ्कहरुलाई प्रशोधन गरि प्रकाशन गर्ने प्रक्रियालाई जनगणना भनिन्छ । <ref>[http://census.gov.np/nepali/index.php?option=com_content&view=article&id=1&Itemid=6 जनगणना एक परिचय, राष्ट्रिय जनगणना २०६८]</ref> कुनै निश्चित भौगोलिक वा राजनतिक क्षेत्र भित्र बसोबास गर्ने सम्पुर्ण व्यक्तिहरुको सामाजिक,आर्थिक, भौगोलिक शैक्षिक तथा जनसांख्यीक विशेषताहरुसंकलन गर्ने प्रकृया हो। जनगणना टाउकाको मात्र गणना यो व्यक्तिसँग सम्बन्धित महत्वपुर्ण सुचना लिने पुर्ण गणना हो।जनगणनामा प्रत्येक व्यक्तिका विभिन्न सूचनाहरुका बारेमा छुट्टा छुट्टै अभिलेख राखिन्छ। जनगणनाका अन्य विशेषताहरू:
* जनगणनाले निर्धारित क्षेत्रलाई समेट्छ र त्यस क्षेत्रमा बसोबास गर्ने तथा तत्कालिन रुपमा उपस्थित सबै व्यक्तिहरुको तथ्याङ्क संकलन गर्दछ।
* जनगणना तोकिएको सुनिश्चित मितिमा संचालन गरिन्छ।
* जनगणना निश्चित अन्तरालमा नियमित रुपमा गरिनु पर्छ।
 
जनगणनाले निर्धारित क्षेत्रलाई समेट्छ र त्यस क्षेत्रमा बसोबास गर्ने तथा तत्कालिन रुपमा उपस्थित सबै व्यक्तिहरुको तथ्याङ्क संकलन गर्दछ।
 
राष्ट्रिय जनगणनाबाट प्राप्त हुने नतीजाबाट मुलुकको कुल जनसङ्ख्या महिला पुरुष बालबालिका बृद्धबृद्धा शारीरिक र मानसिकरूपमा फरक-फरक क्षमता भउका, वडा गाविस नगरपालिका क्षेत्र, जिल्लागतरूपमा जनसङ्ख्या विवरण दिन्छ। अर्कोतिर जनसङ्ख्या वृद्धि दर, बसार्इं सराई दर, शिशु जन्म र मृत्युदर मातृमृत्युदर, साक्षरता, रोजगारी, लगायतका विवरण समेत उपलब्ध हुन्छ। त्यस्तै जातजाति भाषा धर्म को साथै शैक्षिकस्तरगत रूपमा समेत जसङ्ख्या विवरण प्राप्त गर्न सकिन्छ। जनगणनाबाट खानेपानीको घरको, भौतिक सुविधा आदिको समेत विवरण आउने छ। परिवारमा अक्सर बसोबास गर्ने सङ्ख्या अनुपस्थित देशभित्र र अनुपस्थित देश बाहिरको सङ्ख्या, विदेशबाट नेपाल आइ बस्नेको यथार्थ सङ्ख्या पनि निकालिने छ। यी सबै तथ्याड्ढका आधारमा मुलुकको सामाजिक आर्थिक अवस्थाको जानकारी प्राप्त हुन्छ र रूपान्तरण प्रक्रियालाई अघि बढाउन विभिन्न किसिमका योजनाहरु निर्माण गर्ने त्यसको कार्यान्वयन गर्न सहयोग पुर्‍याउँछ। समग्रमा मुलुकको सम्पूर्ण विकासको लागि महत्त्वपूर्ण हुन्छ। <ref> http://www.eadarsha.com/archives/1050 </ref>
जनगणना तोकिएको सुनिश्चित मितिमा संचालन गरिन्छ।
 
==नेपालमा जनगणना==
जनगणना निश्चित अन्तरालमा नियमित रुपमा गरिनु पर्छ।
 
नेपालमा सर्वप्रथम विक्रम सम्बत १९६८ देखि विधिवतरुपमा राष्ट्रिय जनगणना सुरू भएको हो। योसम्वत् १९६८ साल (सन १९११) मा पहिलो पटक जनगणना सुरु गरिएको थियो। यसपछि हरेक दश-दश वर्षमा नेपालको जनगणना गरिंदै आएको छ। १९६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६,३८,७४९ थियो। त्यसपछी भएका बर्षमाजनगणनाहरू हुनेनिम्न गर्दछ।छन्।
 
 
नेपालमा हालसम्म वटा राष्ट्रिय जनगणना भएका छन्।
 
# [[प्रथम राष्ट्रिय जनगणना १९६८(1911)]]
Line २५ ⟶ २४:
 
 
सबैभन्दा पछिल्लो राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतीजा अनुसार नेपालको जनसङ्ख्या २,६६,२०,८०९ जना पुगेको देखिन्छ, जुन दश वर्षअघि (२०५८ साल) को जनसङ्ख्या २,३१,५१,४२३ को तुलनामा ३४,६९,३८६ ले बढी देखिन्छ । <ref>[http://census.gov.np/nepali/ राष्ट्रिय जनगणना २०६८]</ref>
नेपालमा विक्रम सम्वत् १९६८ साल (सन १९११) मा पहिलो पटक जनगणना सुरु गरिएको थियो। यसपछि हरेक दश-दश वर्षमा नेपाको जनगणना गरिंदै आएको छ। १९६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६,३८,७४९ जना पुगेको छ। २०६८ सालको मुलुकको जनसङ्ख्या २ करोड ८५ लाख ८४ हजार भन्दा बढी हुने अनुमान गरिएको छ। हालसम्म १ सय ३ जात जातिगत र भाषाभाषी बोल्ने रहेका छन्। आफ्ना जातीगत र भाषागत अधिकारको लागि साथै समुदायमा आएको जनचासोका कारण त्यो सङ्ख्या पनि वृद्धि हुने अनुमान गरिएको छ।
 
राष्ट्रिय जनगणनाबाट प्राप्त हुने तथ्याड्ढ समग्र मुलुकको ऐन हो। यसबाट मुलुकको कुल जनसङ्ख्या महिला पुरुष बालबालिका बृद्धबृद्धा शारीरिक र मानसिकरूपमा फरक-फरक क्षमता भउका, वडा गाविस नगरपालिका क्षेत्र, जिल्लागतरूपमा जनसङ्ख्या विवरण दिन्छ। अर्कोतिर जनसङ्ख्या वृद्धि दर, बसार्इं सराई दर, शिशु जन्म र मृत्युदर मातृमृत्युदर, साक्षरता, रोजगारी, लगायतका विवरण समेत उपलब्ध हुन्छ। त्यस्तै जातजाति भाषा धर्म को साथै शैक्षिकस्तरगत रूपमा समेत जसङ्ख्या विवरण प्राप्त गर्न सकिन्छ।
 
 
जनगणनाबाट खानेपानीको घरको, भौतिक सुविधा आदिको समेत विवरण आउने छ। परिवारमा अक्सर बसोबास गर्ने सङ्ख्या अनुपस्थित देशभित्र र अनुपस्थित देश बाहिरको सङ्ख्या, विदेशबाट नेपाल आइ बस्नेको यथार्थ सङ्ख्या पनि निकालिने छ। यी सबै तथ्याड्ढका आधारमा मुलुकको सामाजिक आर्थिक अवस्थाको जानकारी प्राप्त हुन्छ र रूपान्तरण प्रक्रियालाई अघि बढाउन विभिन्न किसिमका योजनाहरु निर्माण गर्ने त्यसको कार्यान्वयन गर्न सहयोग पुर्‍याउँछ। समग्रमा मुलुकको सम्पूर्ण विकासको लागि महत्त्वपूर्ण हुन्छ। <ref> http://www.eadarsha.com/archives/1050 </ref>
 
==बाहिरी श्रोतहरू==
[http://census.gov.np/nepali/ केन्द्रीय तथ्यांक विभाग]
==सन्दर्भ सामग्री==
 
Line ३९ ⟶ ३७:
 
[[category:जनसंख्या]]
[[af:Sensus]]
[[ar:تعداد السكان]]
[[ast:Censu de población]]
[[be:Перапіс насельніцтва]]
[[be-x-old:Перапіс насельніцтва]]
[[br:Niveradeg]]
[[ca:Cens de població]]
[[cv:Çырав]]
[[cs:Sčítání lidu]]
[[sn:Kuverengwa kweVanhu]]
[[cy:Cyfrifiad]]
[[da:Folketælling]]
[[de:Volkszählung]]
[[et:Rahvaloendus]]
[[el:Απογραφή]]
[[es:Censo (estadística)]]
[[eo:Popolnombrado]]
[[eu:Zentsu (estatistika)]]
[[fa:سرشماری]]
[[fr:Recensement de la population]]
[[ga:Daonáireamh]]
[[gl:Censo]]
[[ko:인구 조사]]
[[hi:जनगणना]]
[[hr:Popis stanovništva]]
[[io:Censo]]
[[id:Sensus]]
[[ia:Censo]]
[[is:Manntal]]
[[it:Censimento]]
[[he:מפקד אוכלוסין]]
[[jv:Sènsus]]
[[kn:ಜನಗಣತಿ (ಗಣತಿ)]]
[[ka:ცენზი]]
[[sw:Sensa]]
[[la:Census]]
[[lv:Tautas skaitīšana]]
[[lt:Gyventojų surašymas]]
[[hu:Népszámlálás]]
[[mk:Попис]]
[[ml:കാനേഷുമാരി]]
[[ms:Banci]]
[[mn:Хүн амын тооллого судалгаа]]
[[nl:Volkstelling]]
[[ja:国勢調査]]
[[no:Folketelling]]
[[nn:Folketeljing]]
[[ps:سرشمېرنه]]
[[nds:Zensus]]
[[pl:Spis statystyczny]]
[[pt:Censo demográfico]]
[[ro:Recensământ]]
[[qu:Runa yupay]]
[[ru:Перепись населения]]
[[sq:Census]]
[[simple:Census]]
[[sk:Sčítanie obyvateľov, domov a bytov]]
[[sl:Popis prebivalstva]]
[[ckb:سەرژمێریی دانیشتوان]]
[[sr:Попис становништва]]
[[sh:Popis stanovništva]]
[[su:Sénsus]]
[[fi:Väestönlaskenta]]
[[sv:Folkräkning]]
[[te:జనాభా గణన]]
[[tr:Nüfus sayımı]]
[[uk:Перепис населення]]
[[ur:مردم شماری]]
[[vi:Điều tra dân số]]
[[war:Senso]]
[[yi:צענזוס]]
[[zh:人口普查]]