"विकिपिडिया:विकिपरियोजना नेपाल" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
यो एक विकिपरियोजना पृष्ठ हो। यो लेख पृष्ठ होइन। यो परियोजनाको लक्ष यो विकिपीडियामा नेपालसँग सम्बन्धित लेखहरुकोलेखहरूको संख्या र गुणस्तर बढाउने हो।
 
==उद्देश्य==
*नेपाल सम्बन्धित लेखहरुकोलेखहरूको संख्या बढाउने
*नेपाल सम्बन्धित लेखहरुकोलेखहरूको गुणस्तर र लम्बाई बढाउने
*नेपाल सम्बन्धित चित्र तथा मिडियाहरुमिडियाहरू अपलोड गर्ने
*नेपाल सम्बन्धित लेखलाई फिचर्ड लेख बनाउने
 
पङ्क्ति ११:
 
==रणनीति==
*नेपाल सम्बन्धित लेखहरुमालेखहरूमा आवश्यक सल्लाह तथा वार्तालाप गर्ने
*शोध तथा अंग्रेजी विकिपीडियाका लेखहरुकोलेखहरूको उल्था गर्ने
*नेपाल सम्बन्धित लेखहरुकोलेखहरूको सुची क्याटेगोरीद्वारा तयार गर्ने
*बाहिरी वेबपृष्ठहरुलाईवेबपृष्ठहरूलाई लिंक गर्ने
*कुनै एक लेखलाई फोकस गरेर धेरै जना प्रयोगकर्ताले सो लेखलाई सम्पादन गर्ने
*लेखहरुलाईलेखहरूलाई विषय तथा गुणस्तरको आधारमा विभाजन गर्ने
 
==विभाजन==
पङ्क्ति ३३:
 
===गुणस्तरको आधारमा===
*फिचर्ड लेख (विकिपीडियाको सम्पादकहरुद्वारासम्पादकहरूद्वारा रोजिएको सबै भन्दा राम्रो लेखहरुकोलेखहरूको समुख)
*फिचर योग्य लेख (यो परियोजनाद्वारा नोमिनेटेड् फिचर्ड योग्य लेख)
*राम्रो लेख (लामो लेख जसमा साइतेसन, श्रोत, बाहिरी वेबस्थल आदि उल्लेखित छ)
*[[Wikipedia:विकिपरियोनजना नेपाल/लामो लेखहरुलेखहरू|लामो लेखहरुलेखहरू]] (मध्यम भन्दा लामो लेख जसमा एक विषयमा विभिन्न शिर्षक भित्र उल्लेखनीय इन्फर्मेसन छ)
*मध्यम लेख (केही अनुच्छेदको लेख)
*ठुटो (केही वाक्यको लेख)
*उप-ठुटो (एक वाक्य भन्दा छोटो लेख)
 
यस प्रकारको गुणस्तरीय विभाजन गर्न सम्बन्धित प्रयोगकर्ताहरुलेप्रयोगकर्ताहरूले पृष्ठको पुछारमा क्याटेगोराइजेसन जस्तै ठुटोमा क्याटेगोरीःस्टब इत्यादि राख्दा सजिलो हुन्छ।
 
==टेम्प्लेट==
पङ्क्ति ४९:
|-
|}
यो परियोजनासँग सम्बन्धित प्रयोगकर्ताहरुलेप्रयोगकर्ताहरूले यहाँ दिइएको टेम्प्लेट आफ्नो पृष्ठमा लगाउनु होला। यसले सञ्चार तथा वा‍र्तालापमा मद्दत गर्दछ।
 
==अत्यन्त ध्यान दिन योग्य लेखहरुकोलेखहरूको सूची==
===निर्माण गर्न पर्ने लेखहरुलेखहरू===
*[[नेपालका नदीहरुनदीहरू]]
*[[नेपाली साहित्य]]
*[[नेपाली संस्कृति]]
*[[नेपालका भाषाहरुभाषाहरू]]
*[[नेपालका राजनैतिक दलहरुदलहरू]]
*[[नेपालका दर्शनीय स्थलहरुस्थलहरू]]
*[[नेपाली भेषभुषा]]
*[[नेपाली खाद्य]]
*[[नेपालका प्राचीन धरोहरहरुधरोहरहरू]]
*[[नेपाली चाढहरुचाढहरू]]
 
===लम्बाउन पर्ने लेखहरुलेखहरू===
*[[नेपालको इतिहास]]
 
===विकिफाइ गर्नुपर्ने लेखहरुलेखहरू===
*हाल कुनै छैन
 
===भ्यान्डलिजम (हुल्याहापना)बढी हुने लेखहरुलेखहरू===
*हाल कुनै छैन