"नेपालको राष्ट्रिय जनगणना" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''राष्ट्रिय जनगणना''' देशको राष्ट्रिय आँकडा लिने तरिका हो। कुनै निश्चित भौगोलिक वा राजनतिक क्षेत्र भित्र बसोबास गर्ने सम्पुर्ण व्यक्तिहरुको सामाजिक,आर्थिक, भौगोलिक शैक्षिक तथा जनसांख्यीक विशेषताहरुसंकलन गर्ने प्रकृया हो। जनगणना टाउकाको मात्र गणना यो व्यक्तिसँग सम्बन्धित महत्वपुर्ण सुचना लिने पुर्ण गणना हो।हो।जनगणनामा प्रत्येक व्यक्तिका विभिन्न सूचनाहरुका बारेमा छुट्टा छुट्टै अभिलेख राखिन्छ।
 
नेपालमा विक्रम सम्बत १९६८ देखि राष्ट्रिय जनगणना सुरू भएको हो। यो हरेक दश बर्षमा हुने गर्दछ।
जनगणनाले निर्धारित क्षेत्रलाई समेट्छ र त्यस क्षेत्रमा बसोबास गर्ने तथा तत्कालिन रुपमा उपस्थित सबै व्यक्तिहरुको तथ्याङ्क संकलन गर्दछ।
 
जनगणना तोकिएको सुनिश्चित मितिमा संचालन गरिन्छ।
 
जनगणना निश्चित अन्तरालमा नियमित रुपमा गरिनु पर्छ।
 
नेपालमा सर्वप्रथम विक्रम सम्बत १९६८ देखि विधिवतरुपमा राष्ट्रिय जनगणना सुरू भएको हो। यो हरेक दश बर्षमा हुने गर्दछ।