"विकिपिडिया:विकिथन-१" का संशोधनहरू बिचको अन्तर

Correction, replaced: मा → मा
सा हिज्जे मिलाउँदै, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=अगस्त २०१२}}
 
<div align="center" class="usermessage" >[[Image:Internet-group-chat.svg|left|25px]] '''<span class="plainlinks">सम्पर्कमा रहनुहोस् विकिथन [http://twitter.com/Wikithon <big>ट्विटरमा </big>]र [https://www.facebook.com/pages/Wikithon/166381696778149 <big> फेसबुकमा</big>] </span></div>
<big>'''''हालसम्म जम्मा भएको पुरस्कार रकम नेपाली रुपैयाँरूपैयाँ ५०००।'''''-</big>
==<big>पहिलो विकिथन कार्यक्रम</big>==
 
Line ६ ⟶ ८:
 
==== उद्देश्य ====
*नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
*नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
*नेपली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
*विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि समाजिक सोचको विकास
*ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
Line १४ ⟶ १६:
== [http://wikithon.blogspot.com/2011/09/blog-post_20.html विकिथनमा कसरी सहभागी हुने] ==
 
<div> </div>'''विकिथनमा सहभागी हुन निम्न कुराहरुमाकुराहरूमा तयार रहनुहोस् :
 
''सर्वप्रथम नेपाली विकिपीडियामा गएर आफ्नो खाता खोल्नुहोस'' : [http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7:UserLogin&type=signup यहाँ]
खाता तयार भैसकेको भए प्रवेश गरेर [http://ne.wikipedia.org/w/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%A5%E0%A4%A8_%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%AE%E0%A4%BE_%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%88%E0%A4%A8_%E0%A4%B8%E0%A4%B9%E0%A4%AD%E0%A4%BE%E0%A4%97%E0%A5%80 यहाँ] गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा <nowiki> # ~~~~ </nowiki>राख्नुहोस र wikithon.nepali[at]gmail[dot]comमा इमेल पठाउनुहोस् ।
विकिपीडिया कसरी [http://ne.wikipedia.org/w/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE:%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE सम्पादन] गर्ने भन्ने जानकारी लिइराख्नुहोस् । नेपाली युनिकोड स्थापना :
 
==== लिनक्स मेसिनहरुमामेसिनहरूमा : ====
[https://help.ubuntu.com/community/SCIM SCIM] या [http://code.google.com/p/ibus/wiki/Install iBUS] स्थापना गरेर नेपाली फन्टहरुकोफन्टहरूको स्थापना गर्नुहोस् , यिनलाई आवश्यक इन्पुट टेबलहरुपनिटेबलहरूपनि स्थापना गर्नुहोस् ।
=== विन्डोज मेसिनहरुमामेसिनहरूमा: ===
मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । [http://www.madanpuraskar.org/downloads/Nepali_romanised.zip यहाँ]
नेपली युनिकोडको स्थापना गर्न थप जानकारी[http://ltk.org.np/keyboard_layouts.php यहाँ] पनि रहेको छ। याद राख्नुहोस विकिपीडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।
 
==कसले भाग लिन पाउने? ==
 
{{विकिथन-१}}
*सम्पूर्ण नेपालीभाषी (नेपाली, नेपालीमूलका या नेपालीभाषाका जानकार) मित्रहरुमित्रहरू जो विश्व भरी छरिएर रहेका छन्।
'''नोट'''
काठमाडौंमा स्वयं उपस्थित भई योगदान दिन चाहने विकीकर्मीहरूले [[विकिथन नेपालमा अनलाईन सहभागी|अनलाईन सहभागी हुन]]पृष्ठमा गई आफ्नो नाम पञ्जिकरण गर्नुहोला।
सहभागीहरुलेसहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई यस व्याजले शोभायमान गराउन सक्नुहुन्छ । यसको लागि आफ्नो पृष्ठमा <nowiki>{{विकिथन-१}}</nowiki> राख्नुहोला !
 
==विकीथनमा के गरिन्छ?==
Line ४६ ⟶ ४८:
===पुरस्कार===
* यस कार्यक्रममा भाग लिइ उत्कृष्ट योगदान दिने विकिकर्मीहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
* अक्टोबर महिना भरिमा सबै भन्दा धेरै लेखहरुलेखहरू सिर्जना गर्ने योगदानकर्ता पुरस्कृत हुनेछन् ।(कसैले पनि १०० लेखहरुलेखहरू पु-याउन नसकेको खण्डमा)
* एक सय भन्दा बढी लेखहरुलेखहरू सिर्जना गर्ने योगदानकर्रताहरुयोगदानकर्रताहरू भएमा पुरस्कार उनीहरुमाझउनीहरूमाझ दामासाहीले बाँढिने छ।
* प्रतिलेखमा कम्तिमा १०० शव्द जरुरी हुनेछ ।
* विकिपीडियाका सम्पूर्ण नियमहरुकोनियमहरूको पालना भएको हुनुपर्ने छ।
===विजेता===
पुरस्कार रकम दामासाहीले निम्न प्रयोगकर्ताहरुलेप्रयोगकर्ताहरूले प्राप्त गर्नु भएको छ ।
 
#[[प्रयोगकर्ता:Krish Dulal|Krish_Dulal]]
##newiki(नेपाली विकिपीडिया) 7049 योगदानहरुयोगदानहरू
##commonswiki(विकिमीडिया कमन्स) 338 योगदानहरुयोगदानहरू
##enwiki(अंङ्ग्रेजी विकिपीडिया) 434 योगदानहरुयोगदानहरू
## + अरु
#[[प्रयोगकर्ता:Nirmal Dulal|Nirmal Dulal]]
##newiki (नेपाली विकिपीडिया) 5222 योगदानहरुयोगदानहरू
##commonswiki(विकिमीडिया कमन्स) 57 योगदानहरुयोगदानहरू
##enwiki(अंङ्ग्रेजी विकिपीडिया) 138 योगदानहरुयोगदानहरू
##hiwiki (हिन्दी विकिपीडिया) 34 योगदानहरुयोगदानहरू
##newiktionary(नेपाली विक्सनरी) 56 योगदानहरुयोगदानहरू
## + अरु
 
'''यहाँहरुकोयहाँहरूको यस अथक योगदानको कदर स्वरूप यस पुरस्कार प्रदान गर्न पाउँदा हामी सम्पूर्ण विकिमीडिया फाउन्डेसन नेपाल परिवार र नेपाली विकिपीडियाका प्रशासकहरुप्रशासकहरू,प्रवन्धकहरुप्रवन्धकहरू र सम्पूर्ण सम्पादकहरुसम्पादकहरू गौरवान्वित महसुश गर्दछौ । कृपया यहाँहरुकोयहाँहरूको योगदानलाई निरन्तरता दिई नयाँ योगदानकर्ताहरुलाईयोगदानकर्ताहरूलाई मार्ग दर्शनगर्नमा सदैव साथ दिनुहोला , साथै विकिपीडिया तथा यसका भातृ आयोजनाहरुआयोजनाहरू र विशेष नेपाली विकिपीडियाको बारेमा चेतना जगाउनमा आगामी दिनहरुमादिनहरूमा पनि यहाँहरुकोयहाँहरूको साथ रहनेछ भन्ने पूर्ण विश्वास राख्दछौँ ।'''
 
यहाँहरुयहाँहरू आफ्नो ठेगाना, तथा सम्पर्क जानकारी [[विशेष:EmailUser/सरोज कुमार ढकाल|यहाँ क्लिक गरेर]] ईमेल मार्फत पठाउनुहोला,तपाईहरुकोतपाईहरूको पुरस्कार बैकमार्फत तपाईहरुकोतपाईहरूको खातामा जम्मा गरिने छ ।
 
''पुनश्च : यस कार्यक्रममा भाग लिएर नेपाली भाषा र नेपाली भाषीको सहयोग गर्नु र देश र जनताको ज्ञान अभिवृद्धिमा साथ दिन पाउनु सबै भन्दा ठूलो पुरस्कार यो , नगद केवल प्रोत्साहनको लागि मात्र हो , यो कुनै पनि हालतमा तपाईले यहाँ स्वतन्त्र बाढ्नुहुने ज्ञानको भरपाई हैन ।''