"नेपालको झन्डा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
==नेपाली राष्ट्रिय-झण्डाको पुनरावलोकन==
 
विसं २०१९ पूर्व नेपालको झन्डामा एकरूपता थिएन। झन्डाको स्वरूप त यस्तै थियो। तर, मानिसहरू मनलाग्दी ढंगले झन्डा बनाउँथे। कतिसम्म भने सरकारी कार्यालयमै पनि फरक-फरक किसिमका झन्डा फरफराइरहेका हुन्थे। कसैले माथिल्लो भागको त्रिभुज लामो बनाउँथे, कसैले तल्लो भागको। लम्बाइ, चौडाइ र उचाइमा एकरूपता थिएन। कसैले चन्द्रमा एक ढाँचाको बनाउँथे भने अर्कोले सूर्य अर्कै ढाँचाको। कतिसम्म भने चन्द्रमा र सूर्यमा नाक, आँखा र मुख राखेर झुन्ड्याएका झन्डा पनि देखिन्थे।
*साभार :शंकरनाथ रिमाल
 
त्यस्तो देख्दा म आफैँलाई पनि आश्चर्य लाग्थ्यो। आर्किटेक्ट इन्जिनियर र वास्तुविद्का नाताले त्यस्तो देख्दा अप्ठ्यारो लाग्नु स्वाभाविक पनि हो। तर, के नै पो गर्न सक्थेँ र ! त्यतिबेलासम्म यो झन्डालाई संवैधानिक मान्यता थिएन तर व्यवहारमा भने यही झन्डा राष्ट्रिय झन्डाका रूपमा प्रयोग भइरहेको थियो। सबैतिर यही झन्डा फरफराइरहेको थियो।

करबियत्तिकैमा तीन०१९ महिनासालमा संविधान मस्यौदा सबैसमिति कामबन्यो। छोडीत्यस यसैकोसंविधानको अध्ययनमाअनुसूचीमा लागेँ।उल्लेख त्यसपछिगर्नका मैलेलागि यसको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरेँगरियो, जसलाई पाइथागोरस त्रिकोण भनिन्छ। यो भनेको ३, ४ र ५को अनुपात हो। यसलाई अनन्त अनुपात पनि भनिन्छ। त्यसभन्दा राम्रो अनुपात अरू हुन सक्दैन। हरेक मानिस आफ्नो राष्ट्र अनन्त कालसम्म दिगो रहोस् भन्ने चाहन्छ। यसमा त्यही अभिप्रायः अन्तरनिहित छ।
त्यस्तो देख्दा म आफैँलाई पनि आश्चर्य लाग्थ्यो। आर्किटेक्ट इन्जिनियर र वास्तुविद्का नाताले त्यस्तो देख्दा अप्ठ्यारो लाग्नु स्वाभाविक पनि हो। तर, के नै पो गर्न सक्थेँ र ! त्यतिबेलासम्म यो झन्डालाई संवैधानिक मान्यता थिएन तर व्यवहारमा भने यही झन्डा राष्ट्रिय झन्डाका रूपमा प्रयोग भइरहेको थियो। सबैतिर यही झन्डा फरफराइरहेको थियो।
 
त्यसपछि हाम्रो सांस्कृतिक परम्परामा सगुनका रूपमा रहेको सिमि्रक रङ्ग भुइँमा र अनन्त आकाशको नीलो रङ्ग राष्ट्रिय झन्डाको किनारामा प्रयोग गर्नु उपयुक्त ठानेँ। त्यसकारण यो अनुपात निश्चित गरेको हुँ। चन्द्रमा मन र बुद्धिको प्रतीक हो भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो। मन र बुद्धिको अधीनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने अर्थमा चन्द्रमा माथि र सूर्य तल राखेँ। त्यसैले पनि हाम्रो झन्डा ज्यादै अद्वितीय खालको छ। यसले सत्व, रज र तम गुणको मात्र प्रतिनिधित्व गरेको छैन, सबै जातजाति, धर्म र सांस्कृतिक परम्पराको पनि प्रतिनिधित्व गरेको छ। यसको मानक तयार गर्ने क्रममा यी सबै कुरामा ज्यादै सूक्ष्म ढंगले विचार पुर्‍याइएको थियो। त्यसैले गर्वका साथ भन्छु, संसारमै यस्तो मोडेलको झन्डा अरूको छैन।
यत्तिकैमा ०१९ सालमा संविधान मस्यौदा समिति बन्यो। त्यस समितिको सदस्यका नाताले बलराम जोशी र कृष्णप्रसाद पन्त एकाएक मलाई भेट्न मेरो घरसम्मै आइपुगेर भने, 'नेपालको राष्ट्रिय झन्डाको मानक बनाउनु पर्यो।' त्यो प्रस्ताव मेरा लागि अप्रत्यासित थियो। कुनै पूर्वाभास पाएको थिइनँ। मलाई कसले सिफारसि गरेर उनीहरू आएका हुन्, त्यो पनि मलाई थाहा भएन। तर, उनीहरूले सरासर आएर त्यो प्रस्ताव राखेका थिए। मैले अस्वीकार गरनिँ। त्यतिबेला म नारायणहिटी राजदरबारको डिजाइनमा व्यस्त थिएँ।
 
त्यो प्रस्तावपश्चात् म अरू सबै काम छोडेर त्यसैको अध्ययनमा लागेँ। राष्ट्रको चिनारीसँग जोडिने काम आफूलाई सुम्पिएकामा औधी गौरव पनि महसुस भयो। परम्परादेखि चलिआएका विभिन्न किसिमका चन्द्रसूर्य अङ्कित झन्डाका नमुना खोजेँ। अहिलेजस्तो प्रविधिमा सहज पहुँच थिएन। अध्ययनका निम्ति सामग्री जुटाउन ज्यादै कठिनाइ बेहोर्नु पथ्र्यो। तर, हाम्रो घरमा जिजुहजुरबुबादेखि हजुरबुबा हुँदै बुबासम्म शास्त्रमा विशेष रुचि राख्ने हुँदा विद्वान्हरूको आवत-जावत बाक्लै हुन्थ्यो। महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौडेल, नाट्यस्रमाट बालकृष्ण समलगायतका विद्वान्हरूको संसर्ग मैले त्यसै क्रममा प्राप्त गरेको हुँ। नेपाली राष्ट्रिय झन्डाको मानक बनाउने क्रममा उहाँहरूको सल्लाह, सुझाव र प्रेरणा मेरा लागि ज्यादै अविस्मरणीय रह्यो।
 
करबि तीन महिना त म सबै काम छोडी यसैको अध्ययनमा लागेँ। त्यसपछि मैले यसको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरेँ, जसलाई पाइथागोरस त्रिकोण भनिन्छ। यो भनेको ३, ४ र ५को अनुपात हो। यसलाई अनन्त अनुपात पनि भनिन्छ। त्यसभन्दा राम्रो अनुपात अरू हुन सक्दैन। हरेक मानिस आफ्नो राष्ट्र अनन्त कालसम्म दिगो रहोस् भन्ने चाहन्छ। यसमा त्यही अभिप्रायः अन्तरनिहित छ।
 
त्यसपछि हाम्रो सांस्कृतिक परम्परामा सगुनका रूपमा रहेको सिमि्रक रङ्ग भुइँमा र अनन्त आकाशको नीलो रङ्ग राष्ट्रिय झन्डाको किनारामा प्रयोग गर्नु उपयुक्त ठानेँ। त्यसकारण यो अनुपात निश्चित गरेको हुँ। चन्द्रमा मन र बुद्धिको प्रतीक हो भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो। मन र बुद्धिको अधीनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने अर्थमा चन्द्रमा माथि र सूर्य तल राखेँ। त्यसैले पनि हाम्रो झन्डा ज्यादै अद्वितीय खालको छ। यसले सत्व, रज र तम गुणको मात्र प्रतिनिधित्व गरेको छैन, सबै जातजाति, धर्म र सांस्कृतिक परम्पराको पनि प्रतिनिधित्व गरेको छ। यसको मानक तयार गर्ने क्रममा यी सबै कुरामा ज्यादै सूक्ष्म ढंगले विचार पुर्‍याइएको थियो। त्यसैले गर्वका साथ भन्छु, संसारमै यस्तो मोडेलको झन्डा अरूको छैन।
 
पहिले चन्द्रमा तल र सूर्य माथि राखिएको थियो। शाहवंश आफू चन्द्रवंशी भएकाले चन्द्रमा माथि र सूर्य तल राखे भन्ने भनाइ पनि पाइन्छ। कतै कतै यो लिखित रूपमा पनि रहेको छ। मलाई त यो ज्यादै हास्यास्पद लाग्छ। किनभने, नेपालको झन्डामा चन्द्र र सूर्य राख्न थालेको सूर्य र चन्द्रवंशीका पालामा होइन। जतिबेला ती वंशको अस्तित्व नै थिएन, हाम्रो झन्डामा सूर्य र चन्द्र अङ्कित थिए। हाम्रो झन्डा त ज्यादै प्राचीन हो।