"भूगोल" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: co:Geografia
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''भूगोल''' दुई शब्द ''भू'' अनि ''गोल'' बाट मिलेर बनेको छ, अर्थात गोलो [[भूमि]] अथवा जमीन अर्थात [[पृथ्वी]]। पृथ्वी, भूमि र पृथ्वीमाथी अथवा पृथ्वी मुनी रहेको विभिन्न अवयव र तत्वहरुकोतत्वहरूको विश्लेशण गराउने [[धर्मशास्त्र|शास्त्र]] नै '''भूगोल शास्त्र''' अथवा भूगोल भनिन्छ। अङ्ग्रेजीमा भूगोललाई भनिन्छ। शब्दले नै स्पष्ट पारेको छ Geo अर्थात भूमि Graphy अर्थात अध्ययन। भूमिको अध्ययनलाई भूगोल भनियेको छ। भूगोलको अध्ययनमा नदी-नाला, पहाड़-झरना, माटो-जंगल, ढुंगा-मूढा आदि आउदछन।
 
विभिन्न स्थानको विश्लेशणको लागि भूगोल शास्त्रमा हामीलाई विभिन्न नक्शाहरुकोनक्शाहरूको आवश्यकता हुन्छन्।
 
विश्वका राष्ट्र र भूगोल
"https://ne.wikipedia.org/wiki/भूगोल" बाट अनुप्रेषित