"भक्तपुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
पङ्क्ति १२:
|अग्लो उचाई = २,१६६
|होंच उचाई = १,३७२
|जनजातीहरू = [[नेवार जाति|नेवार]], [[बाहुन]], [[क्षेत्री]], [[तामाङ जाति|तामाङ]],
|भाषाहरू = [[नेपाली]], [[नेवारी]]
|माविसु = २
पङ्क्ति २९:
 
==भौगोलिक अवस्था==
* देशान्तरः- ८५.२१" देखि ८५.३२" पूर्वी देशान्तरसम्म।
* अक्षांश:- २७.३६" देखि २७.४४" उत्तरी अक्षांश सम्म छ।
* सिमाना:- पूर्वमा [[काभ्रेपलाञ्चोक जिल्ला|काभ्रेपलाञ्चोक]], पश्चिम र उत्तरमा [[काठमाडौं]] र दक्षिणमा [[ललितपुर जिल्ला]] पर्दछ।
* क्षेत्रफल:- ११९ वर्ग किलोमिटर
* लम्वाई:- पूर्व पश्चिम लम्वाई १.६ किलोमिटर
* चौडाई:- उत्तर दक्षिण चौडाई ११.२ किलोमिटर
* सरदर उचाई:- यस जिल्लाका यसको सरदर उचाई समुन्द्र सतहबाट १,३३१ मिटर उचाइमा रहेको छ।
* सबै भन्दा अग्लो भाग :- जिल्लाको सबैभन्दा अग्लो भूभाग [[नगरकोट]] हाइटलाई मानिन्छ जस्को उचाई २१९१ मिटर छ।
* सदरमुकाम:-भक्तपुर