"नेपालको राष्ट्रिय जनगणना" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १९:
नेपालमा विक्रम सम्वत् १९६४ साल (सन १९११) मा पहिलो पटक जनगणना सुरु गरिएको थियो। यसपछि हरेक दश-दश वर्षमा नेपाको जनगणना गरिंदै आएको छ। १९६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६,३८,७४९ जना पुगेको छ। २०६८ सालको मुलुकको जनसङ्ख्या २ करोड ८५ लाख ८४ हजार भन्दा बढी हुने अनुमान गरिएको छ। हालसम्म १ सय ३ जात जातिगत र भाषाभाषी बोल्ने रहेका छन्। आफ्ना जातीगत र भाषागत अधिकारको लागि साथै समुदायमा आएको जनचासोका कारण त्यो सङ्ख्या पनि वृद्धि हुने अनुमान गरिएको छ।▼
राष्ट्रिय जनगणनाबाट प्राप्त हुने तथ्याड्ढ समग्र मुलुकको ऐन हो। यसबाट मुलुकको कुल जनसङ्ख्या महिला पुरुष बालबालिका बृद्धबृद्धा शारीरिक र मानसिकरूपमा फरक-फरक क्षमता भउका, वडा गाविस नगरपालिका क्षेत्र, जिल्लागतरूपमा जनसङ्ख्या विवरण दिन्छ। अर्कोतिर जनसङ्ख्या वृद्धि दर, बसार्इं सराई दर, शिशु जन्म र मृत्युदर मातृमृत्युदर, साक्षरता, रोजगारी, लगायतका विवरण समेत उपलब्ध हुन्छ। त्यस्तै जातजाति भाषा धर्म को साथै शैक्षिकस्तरगत रूपमा समेत जसङ्ख्या विवरण प्राप्त गर्न सकिन्छ।
▲नेपालमा विक्रम सम्वत् १९६४ साल (सन १९११) मा पहिलो पटक जनगणना सुरु गरिएको थियो। यसपछि हरेक दश-दश वर्षमा नेपाको जनगणना गरिंदै आएको छ। १९६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६,३८,७४९ जना पुगेको छ। २०६८ सालको मुलुकको जनसङ्ख्या २ करोड ८५ लाख ८४ हजार भन्दा बढी हुने अनुमान गरिएको छ। हालसम्म १ सय ३ जात जातिगत र भाषाभाषी बोल्ने रहेका छन्। आफ्ना जातीगत र भाषागत अधिकारको लागि साथै समुदायमा आएको जनचासोका कारण त्यो सङ्ख्या पनि वृद्धि हुने अनुमान गरिएको छ।
==सन्दर्भ सामग्री==
|