"नेपालको राष्ट्रिय जनगणना" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
# [[राष्ट्रिय जनगणना २०६८]]
 
{{stub}}
 
 
 
नेपालले जनगणना सुरु गर्न लागेको १०० वर्ष पुगेको छ। यस अगाडिका १० वटा जनगणना भन्दा अझै महत्त्वकासाथ हेरिएको एघारौं जनगणनालाई व्यवस्थितरूपमा यथार्थ तथ्याड्ढ ल्याउने कार्यक्रमको लागि ठूलो सङ्ख्यामा सुपरीवेक्षक तथ्याड्ढ ल्याउने कार्यक्रमको लागि ठूलो सङ्ख्यामा सुपरीवेक्षक र गणकहरु परिचालन गरिएको छ। पहिलो चरणमा गाविस र नगरपालिकाका वडाहरुलाई विभिन्न गणना क्षेत्रमा विभाजन गरी परिवार सूचिकरण गर्ने कार्यमा सुपरीवेक्षकहरुलाई खटाइएको छ भने दोस्रो चरणको गणना कार्यको लागि गणकहरुले हरेक व्यक्तिको वैयक्तिक, पारिवारिक विवरणहरु असार ३ देखि १३ सम्ममा गर्ने छन्।
 
नेपालमा विक्रम सम्वत् १९६४ साल (सन १९११) मा पहिलो पटक जनगणना सुरु गरिएको थियो। यसपछि हरेक दश-दश वर्षमा नेपाको जनगणना गरिंदै आएको छ। १९६८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५६,३८,७४९ जना पुगेको छ। २०६८ सालको मुलुकको जनसङ्ख्या २ करोड ८५ लाख ८४ हजार भन्दा बढी हुने अनुमान गरिएको छ। हालसम्म १ सय ३ जात जातिगत र भाषाभाषी बोल्ने रहेका छन्। आफ्ना जातीगत र भाषागत अधिकारको लागि साथै समुदायमा आएको जनचासोका कारण त्यो सङ्ख्या पनि वृद्धि हुने अनुमान गरिएको छ।
 
राष्ट्रिय जनगणनाबाट प्राप्त हुने तथ्याड्ढ समग्र मुलुकको ऐन हो। यसबाट मुलुकको कुल जनसङ्ख्या महिला पुरुष बालबालिका बृद्धबृद्धा शारीरिक र मानसिकरूपमा फरक-फरक क्षमता भउका, वडा गाविस नगरपालिका क्षेत्र, जिल्लागतरूपमा जनसङ्ख्या विवरण दिन्छ। अर्कोतिर जनसङ्ख्या वृद्धि दर, बसार्इं सराई दर, शिशु जन्म र मृत्युदर मातृमृत्युदर, साक्षरता, रोजगारी, लगायतका विवरण समेत उपलब्ध हुन्छ। त्यस्तै जातजाति भाषा धर्म को साथै शैक्षिकस्तरगत रूपमा समेत जसङ्ख्या विवरण प्राप्त गर्न सकिन्छ। जनगणनाबाट खानेपानीको घरको, भौतिक सुविधा आदिको समेत विवरण आउने छ। परिवारमा अक्सर बसोबास गर्ने सङ्ख्या अनुपस्थित देशभित्र र अनुपस्थित देश बाहिरको सङ्ख्या, विदेशबाट नेपाल आइ बस्नेको यथार्थ सङ्ख्या पनि निकालिने छ। यी सबै तथ्याड्ढका आधारमा मुलुकको सामाजिक आर्थिक अवस्थाको जानकारी प्राप्त हुन्छ र रूपान्तरण प्रक्रियालाई अघि बढाउन विभिन्न किसिमका योजनाहरु निर्माण गर्ने त्यसको कार्यान्वयन गर्न सहयोग पुर्‍याउँछ। समग्रमा मुलुकको सम्पूर्ण विकासको लागि महत्त्वपूर्ण हुन्छ। <ref> http://www.eadarsha.com/archives/1050 </ref>
 
==सन्दर्भ सामग्री==