"नेपालको राष्ट्रिय जनगणना" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''{{subst:PAGENAME}}''' देशको राष्ट्रिय आँकडा लिने तरिका हो। यसमा गणक द्वारा...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''राष्ट्रिय जनगणना''' देशको राष्ट्रिय आँकडा लिने तरिका हो। यसमा गणक द्वारा देशभरका हरेक घरमा पुगी तथ्याङ्क संकलन गरिन्छ।
 
नेपालमा विक्रम सम्बत १९६८ देखि राष्ट्रिय जनगणना सुरू भएको हो। यो हरेक दश बर्षमा हुने गर्दछ।
 
 
नेपालमा हालसम्म वटा राष्ट्रिय जनगणना भएका छन्।
 
# [[राष्ट्रिय जनगणना १९६८]]
# [[राष्ट्रिय जनगणना १९७८]]
# [[राष्ट्रिय जनगणना १९८८]]
# [[राष्ट्रिय जनगणना १९९८]]
# [[राष्ट्रिय जनगणना २००८]]
# [[राष्ट्रिय जनगणना २०१८]]
# [[राष्ट्रिय जनगणना २०२८]]
# [[राष्ट्रिय जनगणना २०३८]]
# [[राष्ट्रिय जनगणना २०४८]]
# [[राष्ट्रिय जनगणना २०५८]]
# [[राष्ट्रिय जनगणना २०६८]]
 
{{stub}}