"क्वार्क" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: hi:क्वार्क
सा spelling check
पङ्क्ति २:
 
'''क्वार्क ''' {quark} [[मूलभूत कण]] मध्येको एउटा हो, जसमा पदार्थ बन्दछ। [[प्रोटोन]] अनि [[न्यूट्रोन]] यिनै मूलभूत कणहरुबाट बनेका हुन्छन्। '''क्वार्क'''लाई तिनको फ्लेवरले जानिन्छ र यी छ प्रकारका हुन्छन्:-अप क्वार्क, चार्म क्वार्क, टप क्वार्क, डाउन क्वार्क, स्ट्रेन्ज क्वार्क र बटम क्वार्क। यिनको प्रतिक चिन्ह क्रमश: '''u, c, t, d, s''' र '''b''' हो। पहिला तीन प्रकारका '''क्वार्क''' अप-टाइप''' क्वार्क''' तथा शेष डाउन-टाइप''' क्वार्क''' भनिन्छन्। अप र डाउन''' क्वार्क'''को [[द्रव्यमान]] सबै क्वार्कहरुमा सबैभन्दा कम हुन्छ। भारी [[द्रव्यमान]] भएका '''क्वार्क''', द्रव्यमानका क्षयका कारण तेजीसित अप अनि डाउन''' क्वार्क'''मा परिवर्तित हुन्छन्, किनभनें अप अनि डाउन''' क्वार्क''' साधारणतया स्थायी हुन्छन् र [[ब्रह्माण्ड]]मा सबैभन्दा अधिक पाइन्छन्। '''क्वार्क'''को [[प्रतिकण]]लाई {anti partical} एन्टी-क्वार्क भनिन्छ,प्रत्येक प्रकारका '''क्वार्क'''का प्रतिकण हुन्छन्,जो क्रमश: एन्टी-अप क्वार्क---- एन्टी-बाटम क्वार्क कहलाउँछन्।
 
 
== विद्युत आवेश ==
अप-टाइप''' क्वार्क'''को विद्युत आवेश '''+२/३''' र डाउन-टाइप''' क्वार्क'''को '''-१/३''' हुन्छ। यिनको [[प्रतिकण]] {anti partical} को आवेश विपरीत क्रमश: '''-२/३''' र '''+१/३''' हुन्छ।''' क्वार्क'''का संयोजनले बन्ने कणहरुलाई विद्युत आवेश,त्यसमा पाइने क्वार्कोका कुल विद्युत आवेशहरुका योगका बराबर हुन्छ। जस्तै:- प्रोटोनको विद्युत आवेश, दुइ अप-क्वार्क र एक डाउन-क्वार्कका विद्युत आवेशोका कुल योगका बराबर अर्थात '''१''' हुन्छ। यसै प्रकार न्युट्रोनको विद्युत आवेश शून्य हुन्छ।
 
 
 
 
{| class="wikitable"
Line २४ ⟶ २०:
|{+२/३}+{-१/३}+{-१/३}=०
|}
 
 
 
== भ्रमि ==
'''क्वार्क'''को भ्रमि या [[ स्पिन]] १/२ हुन्छ।
 
== संदर्भ अनि स्त्रोत ==
 
 
== संदर्भ अनि स्त्रोत ==
[[श्रेणी:आधार]]
[[श्रेणी:कण भौतिकी]]
"https://ne.wikipedia.org/wiki/क्वार्क" बाट अनुप्रेषित