"खिर" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै, removed orphan tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
*सामग्रीः दूध ५ कप, घिउ २ चम्चा, भिजाएको चामल २ चम्चा, अलैंची तथा सुकमेलको धूलो २ सानो चम्चा, कोरेको नरिवल २ चम्चा, सजाउनका लागि काजु, काजी बदाम, किसमिस, केशर तथा स्वादअनुसार चिनी।
 
*विधिः सबैभन्दा पहिले एउटा भाँडोमा दूध उमाल्ने । दूध उम्लिएपछि भिजाएर राखेको चामल हालेर विस्तारै चलाइरहने । जबसम्म चामल र दूधको मिश्रण मिल्दैन तबसम्म चलाइरहने| दूध र चामल लपक्क मिलेपछि चिनी र दुई चम्चा घिउ हाल्ने । त्यसमा अलैंची र सुकमेलको धूलो तथा कोरेको नरिवल राखेर चलाउने । त्यसपछि एउटा बाउलमा खीर खन्याएर काजु, किसमिस, काजी बदाम तथा केशरले सजाउने। तयार भएको खीरलाई तीजको दरका रूपमा तात्तातै वा चिसो बनाएर खान सकिन्छ|
 
[[श्रेणी:परिकार]]
"https://ne.wikipedia.org/wiki/खिर" बाट अनुप्रेषित