"क्युरिओसिटी रोभर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
| Landing_Velocity_(horizontal) = 0.044365 m/s
}}
'''क्युरिओसिटी रोभर''' [[मंगलग्रह]]को गेल क्रेटर आसपासको क्षेत्रमा अनुसन्धान गरिरहेको स्वचालित अन्तरिक्ष यान हो। क्युरिओसिटी आणविक शक्ति प्रयोग गर्ने चलायमान वैज्ञानिक प्रयोगशाला हो। यो यान [[नासा]]को मंगल विज्ञान प्रयोगशाला (Mars Science Laboratory) अन्तर्गतको एक भाग हो । एमएसएल मिसनको मंगलग्रहको मौसम, भौगोलिक अवस्था र यस ग्रहमा कुनै समयमा जीवनको अस्तित्व रहे-नरहेको तथा पानीको भुमिकाको बारेमा अध्ययन गर्नु लगायत प्रमुख चार लक्षहरू छन । क्युरिओसिटीमा अहिलेसम्म मंगलग्रहमा प्रयोग नगरिएका अत्याधुनिक उपकरणहरू जडान गरिएकाछन् । सन् १९९६ देखि हालसम्म अन्तरिक्ष अध्ययन संस्था नासाले सञ्चालन गरेका मिसनहरु मध्ये यो चौथो मानव रहित मंगल मिसन हो । ९०० किलोग्राम वजन भएको क्युरिओसिटीको तौल सन् १९७३मा मंगलग्रहमा पठाइएको लुनोखोड-२ (Lunokhod 2) भन्दा केही गर्हुङ्गो यान हो ।
 
==सन्दर्भ सामाग्रीहरू==