"नारायणगोपाल गुरूवाचार्य" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११:
| occupation = [[गायक]], [[संगितकार]], [[सम्पादक]]
}}
[[File:Narayan gopal02.jpg|thumb|right|300px|स्वर सम्राट नारायण गोपाल]]
 
'''नारायणगोपाल''' (वि सं [[सन् १९९६|१९९६]] [[असोज १८]] - [[२०४७]] [[मङ्सीर १९]])(इ.सं.१९३९ अक्टोबर ४ - इ.सं.१९९० डिसेम्बर ५), पूरा नाम '''नारायणगोपाल गुरूवाचार्य''', सबैभन्दा सफल तथा ख्याती प्राप्त नेपाली [[आधुनिक संगीत|आधुनिक]] गायक हुन्। उनलाई नेपालको '''स्वर सम्राट'''को उपाधिले सम्मान गरिएको छ। यद्यपि सम्राट बन्नेले राज्यकोषबाट भत्ता पाउने भएकाले यो सम्मान उनको अपहेलना हो भनेर केहीले विरोध पनि गरेका छन्।