"नेपालको एकीकरण" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा हिज्जे मिलाउँदै
पङ्क्ति ९:
पृथ्वी नारायण शाहले आधुनीक नेपालको जग बसालेर गए र सानो सानो क्षेत्र जस्तै (भिरकोट,कास्की,लम्जुंग गोरखा)मा राज्य गरिरहेको शाहवंसलाई पुरै नेपालको राजवंसमा रूपान्तरण गरिदीए। पृथ्वी नारायण शाह ५२ वर्षको अल्पायुमा देहान्त भए पनि नेपाल एकिकरण अभियान बुहारी राजेन्द्र लक्ष्मी, छोरा बाहदुर शाह लगायतले अगाडी बढाइ रहे। नेपाल एकिकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती गिर्वाण विक्रम शाहका पालमा भएको नेपाल अङ्ग्रेज युद्ध जस्लाइ [[एङ्गलो-नेपाल युद्ध (१८१४–१६)]] पनि भनिन्छ पछि भयो।
 
उक्त युद्धमा नेपालले आफ्नो सार्बभौमिकता बचाएपनी धेरै ठूलो बिशाल नेपालको इलाका जस्मा पश्चिमक्षेत्रमा हालको भारतको उतरान्चल राज्य , हिमन्चल राज्य तथा पन्जाव का पर्ने केही साना पाहडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जिलिङ, देखि लिएर टिष्टा नदी सम्मको तराइ तथा पाहडी भूभाग [[ब्रिटिस इस्ट इण्डिया कम्पनी]] सरकारलाई सुगौली सन्धी अन्तर्गत सुम्पनु पर्‍यो सिक्किममाथीको अधिकार पनि त्याग्नु पर्‍यो। तर बृटीसले नेपाललाई १८२२मा मेची देखि राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री [[जंगबहादुर राणा|जङ्गबहादुर राणा]]को क्रिया कलापबाट खुसी भएर राप्ती देखिमाहाकाली बिचको तराइ भूभाग १८६०मा फर्काएका थिए।
 
== नेपाल एकिकरणमा सहभागी, त्यो बेलाको अवस्था सँग जोडीएर आउने, तथा सन्धी हरूमा सम्बन्धीत हुने नाम हरू । ==