"हनुमान ढोका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
वसन्तपुर दरवार काठमाडौँ दरवार क्षेत्रमा अवस्थित छ। हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य [[ऐतिहासिक]] भवन र मन्दिरहरुमन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारकहरुस्मारकहरू हुन् [[तलेजु मन्दिर]],[[जगन्नाथ मन्दिर]], [[शिवपार्वती मन्दिर]], [[ठूलो घण्टा]], [[कालभैरव]], [[मैजुदेवल]], [[कुमारीघर]], [['''वसन्तपुर दरवार]]''', [[गद्दी बैठक]], [[काष्ठमण्डप]]।
 
{{आधार|नेपाल}}
 
[[Categoryश्रेणी:नेपाल]]
[[Categoryश्रेणी:नेपालको इतिहास]]
[[Categoryश्रेणी:नेपालको ऐतिहास स्थलहरू]]
"https://ne.wikipedia.org/wiki/हनुमान_ढोका" बाट अनुप्रेषित