"राजकीय दूमा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.7.2+) (रोबोट ले परिवर्तन गर्दै: en:State Duma (Russian Empire) |
सा हिज्जे मिलाउँदै |
||
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
'''राजकीय दूमा''' - [[रुस|रसिया]] साम्राजयको प्रतिनिधि सभा, सन् १९०५ का घटनाहरूको फलस्वरूप जारसाही यो सभा डाक्न बाध्य भएको थियो | औपाचारिक रूपमा यो एक विधायिका संस्था थियो, तर यसलाई कुनै वास्तविक अधिकार प्रदान गरिएको थिएन | राजकीय दूमाको निर्वाचन प्रत्यक्ष मतदानबाट हुँदैनथ्यो मतदान असमान थियो र जनतालाई सार्वजनिक मताधिकार प्रदान गरिएको थिएन | श्रमिक वर्गहरूको मात्रामा सीमित पारिएको थियो, मजदुर तथा किसानहरूको एक व्यापक हिस्सालाई मताधिकार प्रदान गरिएको थिएन | [[२४ डिसेम्बर]], [[१९०५]]
[[Image:Tauride duma.jpg|500px]]
पहिलो (अप्रिल-जुलाई, १९०६) र दोस्रो (फरवरी-जून,१९०७) राजकीय दूमाहरू सरकारले भंग गरिदिए | [[३ जून]], [[१९०७]]
[[बोल्सेविक]]हरूले तेस्रो तथा चौथो दूमाहरूका चुनावहरूमा भाग लिएका थिए र आफ्ना प्रतिनिधिहरू पठाएका थिए |<ref name="lenin"/>
|