"बालकृष्ण सम" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (12)
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{ज्ञानबाकस/जीवनी
| नाम = बालकृष्ण सम
| तस्वीर = बालकृष्ण सम.jpg
| तस्वीर आकार = 200px
| तस्वीर शीर्षक = बालकृष्ण सम
| उपनाम = नाट्यसम्राट
| जन्म मिति = [[विक्रम संवत|वि.सं.]] १९५९ साल माघ २४
| जन्मस्थान = ज्ञानेश्वर, [[काठमाडौं]]
| मृत्यु मिति = [[विक्रम संवत|वि.सं.]] ??
| मृत्युस्थान = [[काठमाडौं]]
| कार्यक्षेत्र = [[लेखन]]
| राष्ट्रियता = [[नेपाली]]
| भाषा = [[नेपाली]]
| काल = साहित्य लेखन<!--is this for her writing period, or for her life period? I'm not sure...-->
| विधा = [[नाटक]], [[उपन्यास]], [[महाकाब्य]], [[कविता]]
| विषय = ??
| आन्दोलन = ??
| पहिलो कृति = ??
| हस्ताक्षर =
| वेबपेज = ??
| मुख्य काम =
}}
 
पङ्क्ति २५:
'शमशेर जङबहादुर राणा' हटाई 'सम' थपेका थिए।
==जन्म==
बालकृष्ण समको जन्म वि.सं. [[१९५९]] साल [[माघ २४]] गतेकाठमाडौँको ज्ञानेश्वरमा भएको थियो।
==शिक्षा==
औपचारिक रूपमा उनले आई.एस्सी. सम्मको मात्र अध्ययन गरेका भए तापनि आफ्नै अध्ययनबाट उनले पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको गम्भीर विवेचना गर्ने सामथ्र्य प्राप्त गरेका थिए।
पङ्क्ति ३४:
==कृतिहरू==
डेढ दर्जनभन्दा बढी नाटक प्रकाशन गरेका समका प्रमुख नाटकहरूमा [[मुटुको व्यथा]] (१९८६), [[मुकुन्द-इन्दिरा]] (१९९४)]], [[प्रह्लाद]] (१९९५), [[अन्धवेग]] (१९९६), [[भक्त भानुभक्त]] (२०००), [[प्रेमपिण्ड]] (२००२), [[अमरसिंह]] (२०१०), [[स्वास्नीमान्छे]] (२०३३) आदि पर्दछन्। यी नाटकमध्ये [[मुटुको व्यथा]], [[मुकुन्द-इन्दिरा]], [[म]] आदि सामाजिक हुन् भने [[अमरसिंह]],
[[भक्त भानुभक्त]], [[भीमसेनको अन्त्य]] आदि ऐतिहासिक हुन्। त्यस्तै, [[ध्रुव]], [[प्रह्लाद]] आदि पौराणिक नाटक हुन् भने [[स्वास्नीमान्छे]] चाहिँ स्वैरकल्पनात्मक प्रयोगवादी नाटक हो। अन्त्यका हिसाबले हेर्दा [[धु्रव]], [[प्रह्लाद]], [[मुकुन्द-इन्दिरा]] आदि संयोगान्त तथा [[मुटुको व्यथा]], [[अन्धवेग]], [[प्रेमपिण्ड]] आदि दुःखान्त भएका छन्। उनका ]]बोक्सी]], नालापानीमा]],
[[बिरामी र कुरुवा]], [[रणदुल्लभ]] जस्ता उत्कृष्ट र सबल एकाङ्कीहरू पनि प्रकाशित छन्। सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले सम नेपाली नाटकका सर्वोच्च प्रतिभा वा नाट्यसम्राट् हुन्। कवितात्मक वा गद्यात्मक, संयोगान्त वा दुःखान्त, एकाङ्की वा पूर्णार्ङ्की, जुनैमा पनि सम सबल
देखिन्छन्।
"https://ne.wikipedia.org/wiki/बालकृष्ण_सम" बाट अनुप्रेषित