दर्ता नभएका प्रयोगकर्ता
कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (2), रुप → रूप (6) |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २३:
हाल [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]को अध्यक्ष सहित संसदीय दलका समेत नेता रहेका खनाल प्रधानमन्त्री चयनका लागि सम्पन्न अघिल्लो चरणको प्रक्रियामा पनि उम्मेदवार बनेका थिए। यद्यपी आफैले भनेअनुसारको २ तिहाई बहुमत प्राप्त गर्न नसकेपछि उनले उम्मेदवारी फिर्ता लिएका थिए। राजनैतिक यात्राका क्रममा धेरै उतारचढाव बेहोर्दै र आफ्नै पार्टीभित्रबाट धेरै असहयोगको प्रयास हुदा पनि उनले आफूलाई एक सफल राजनैतिक नेताका रूपमा उभ्याएका छन्। खनाल नेपाली राजनीतिमा प्रष्टवक्ता वामपन्थी चेतनाका धनी व्यक्तित्व अनि चतुर राजनीतिज्ञका रूपमा परिचित छन्।
खनालले २०६७ माघ २३ गते राष्ट्रपति [[रामवरण यादव]]समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरे।
==यो पनि हेर्नुहोस्।==
[http://www.jnkhanal.com झलनाथ खनालको ब्यक्तिगत वेबसाइट]
|