"पानी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा →‎खगोलीय स्थितिको महत्व: हिज्जे मिलाउँदै
पङ्क्ति ३३:
पानीको ठोस रूप बरफ तरल पदार्थमा तैरिने गर्दछ। यो साधारण गुण भएपनि यसको वातावरणीय महत्व धेरै छ। ठोस अवस्थामा बरफको घनत्व पानीको घनत्व भन्दा कम हुने भएकोले बरफ पानीमा तैरिन्छ। तैरिएको बरफले वातवरणीय चिसोपनालाई तल रहेको पानीसम्म पुग्न दिदैन फलस्वरूप तल्लो सतहको पानी तरल अवस्थामै रहन्छ। पानीको यही अनौठो गुणका कारण धेरै चिसा ठउहरूमा माथिल्लो सतहमा बरफ जमे पनि तल रहेको पानीमा जलचरहरू जीवित रहन सक्छन।
 
== खगोलीय स्थितीकोस्थितिको महत्व ==
[[चित्र:Water droplet.jpg|thumb|right|250px|Impact of a water droplet.]]
The coexistence of the solid, liquid, and gaseous phases of water on Earth is perhaps vital to the origin and evolution of life on Earth as we know it. However, if the Earth's location in the [[solar system]] was marginally closer or further from the [[Sun]], the conditions which allow the three forms to be present simultaneously would have been more unlikely.
"https://ne.wikipedia.org/wiki/पानी" बाट अनुप्रेषित