"गुर्जो" का संशोधनहरू बिचको अन्तर

सा →‎हेर विचारः: रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → ।
सा हिज्जे मिलाउँदै
पङ्क्ति ७:
वैज्ञानिक नामः Tinospora sinensis (Lour.) Merr.
 
नेपाली नामः गुर्जो
 
संस्कृत नामः गुडुची
पङ्क्ति १८:
 
==परिचयः==
यो एउटा लहरेदार पतझर विरुवा हो। यसको लहरा मोटो र गुदीदार हन्छ। यसका आँख्लाबाट जराहरू निस्केर हावामा लहरिएका हुन्छन्। यसको बोक्रा कागज जस्तो पातलो हुन्छ र बोक्रामा सेता न्बिलमक (ग्रन्थी) का थोप्ला थोप्लाले भीरएको हुन्छ।
 
यसका पातहरू एक पछि अर्को हुदै गएका हुन्छन् र भेट्नुदार हुन्छन्। पातहरू मुटु आकारका ७—८वटा नशाहरू भएका करीब १० सें.मी लामा हुन्छन्। यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फुल्दछन्। भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी भने पोथी फुलहरू एक्ला एक्लै रहेका हुन्छन्। फलहरू गुदीदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दाना जत्रा हुन्छन् र पाकेपछि राता हुन्छन्।
 
==वासस्थान (फैलावट)==
यो उत्तर—पूर्वी भारत, श्रीलंका, म्यानमार , थाइल्याड ,भियतनाम दक्षिणी चीन ,मलेसिया लगायत नेपालमा पाइन्छ। नेपालमा यो ३००—५०० मी. सम्मको उचाइमा पूर्व देखि पश्चिमसम्म पाइन्छ।
 
==उपयोगः==
पङ्क्ति ३३:
==वेर्ना तयार गर्नेः==
 
**हाँगाको कलमीबाटः डाँठका ेकलमीबाट नै यसका विरुवाहरू तयार गरिन्छन्। यसका आँख्ला सहितका करीब एकफिट जति लामा हाँगा काटेर माटो र वालुवा मिसाएको ड्यांगमा रोपेर नर्सरीमा विरुवा तयार गर्न सकिन्छ। फागुन / चैत्रतिर यसरी हाँगाहरू काटेर अलिकति भाग जमीन माथि पारेर सुताएर राखिन्छ र पानी दिइन्छ। पानी जम्नु हुदैन किनकि यसको काण्ड गुदीदार हने भएकाले कुहिने डर रहन्छ। यसरी नर्सरीमा राखिएका विरुवाहरू असार श्रावणमा सार्न तयार हुन्छन्। यसका हाँगाहरू सोझै जमीनमा गाडेपनि हुन्छ, यसरी सार्दाको समय असार / श्रावण उचित समय मानिन्छ।
 
**वीउबाटः यसको फलहरू असोज मंसीरमा पाक्दछन्। पाकेका राता फलहरू टिपेर बाहिरी गुदी हटाएर केही दिन राम्ररी सुकाएर वीउहरू नर्सरी व्याडमा छरेर वेर्ना तयार गर्न सकिन्छ। संकलन गरेको तत्कालै वीउ छरेपनि हुन्छ। अथवा संकलित वीउलाई राम्ररी भण्डारण गरेर फागुन / चैत्रतिर उमारेर पनि वेर्ना तयार गर्न सकिन्छ।
"https://ne.wikipedia.org/wiki/गुर्जो" बाट अनुप्रेषित