"पागलपन" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (9)
सा →‎उमेर अवस्था: हिज्जे मिलाउँदै
पङ्क्ति १३:
शारिक तथा स्वास्थ्यको कारणले गर्दा व्याक्ती पागलपनको सिकार बन्न सक्छ। जस्तै:- लामो समय सम्म बिमारी भएर स्मरण शक्ति हराउनु, टाउकोमा ठूलो चोट लागेर अथवा टाउको सम्बन्धी रोगका कारण आफ्नो वास्तविक अवस्थालाई भुलेर पागल हुनु। आदी कारणहरू व्याक्तीको स्वास्थ्यले व्याक्तिलाई पागलपनको सिकार बनाउन सक्छन्।
===उमेर अवस्था===
कति पय व्यक्तिहरू उमेरको परिवर्तन सँगै हुने मानसिक परिवर्तनलाई कन्ट्रोल गर्न नसकेर पागलपनको सिकार बन्छन्। मानिसको उमेरसँगै मानसिक परिवर्तन पनि भइरहन्छ। जस्तै:- बाल्य अवस्था, युवा अवस्था र वृद्धा अवस्थामा अवस्था अनुसार व्याक्तीको मानसिक स्थितीस्थिति फरक फरक हुन्छ अथवा परिवर्तन भै रहन्छ। यदी व्याक्तिको मानसिक परिवर्तनमा व्यक्तिले वस गर्न नसकेर व्यक्ति पागल हुनसक्छ।
 
==पागलपनको उपचार==
"https://ne.wikipedia.org/wiki/पागलपन" बाट अनुप्रेषित