"छारे रोग" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: ur:مرگی
सा हिज्जे मिलाउँदै
पङ्क्ति ११:
* राति अनिदो न रहने यदी अनिदो रहियो भने विहानको मिरमिरे घाम अगावै सुत्ने कोसिस गर्ने।
* रातो कपडा लगाय रंगी बिरंगी वस्तुलाई न हेर्ने।
* नदी तथा धेरै पानिपानी भएको ठाउँमा न जाने यदी जानै परेछ भने ऩदी तर्दा (नाउमा र जंघारमा) आँखा चिम्लेर कसैको सहरा लिने।
== रोगीलाई होसमा ल्याउन सकिने केही तरिकाहरू ==
छारे रोगको रोगी उत्तानो परिसके पछि उसलाई छालाको जुता, कमर पेटी आदी सुँघाउदा छिटो होस् फर्किने अनुमान गरिएको छ। त्यसैले जति सक्दो चाँडै जुत्ता अथवा अन्य छाला निर्मित वस्तु सुँघाउने कोसिस गर्नु पर्छ। रोगीलाई छिटै भिड भाड अथवा पानी भएको क्षेत्रबाट टाढा लैजाने कोसिस गर्नु पर्छ। रोगीलाई छिटो होसमा ल्याउन रोगी मुख, टाउको, हात खुट्टामा पानिलेपानीले भिजाइ दिनु पर्छ।
 
== यो पनि हेरौँ ==
"https://ne.wikipedia.org/wiki/छारे_रोग" बाट अनुप्रेषित